लघुवित्त संस्थाहरुको इजाजत लागि आवेदन लिने कार्य राष्ट्र बैंकद्वारा स्थगित

Advertisement

काठमाडौँ: राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष २०७४/७५ लागि देखि लागु हुने गरि अव उप्रान्त लघुवित्त संस्थाहरुलाई दिंदै आएको लघुवित्त संस्था खोल्न पाउने इजाजत रोक्का गर्ने भएको छ ।

आइतबार जारि गरिएको मौद्रिक नीतिमा उल्लेख भए बमोजिम, राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको इजाजत लागि आवेदन लिने कार्य स्थगित गरिएको र बित्तिय सेवाको पहुँच कम रहेका र तुलनात्मक रुपमा उच्च गरिवी भएका हिमाली तथा पहाडी जिल्लाहरुमा लघुवित्त वित्तीय संस्ठारुलाई शाखा खोल्न भने प्रोत्साहन गरिने छ ।

त्यस्तै, वित्तीय सेवा लिने ग्राहकहरुको हित संरक्षणका लागि सेवा शुल्क सम्बन्धमा राष्ट्र बैंकले जारी गरेको मार्गदर्शनलाई पुनारावलोकन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement