नबिल बैंकले ४८ प्रतिशत लाभांश दिने, पारित हुन भने बाँकी

Advertisement

 

काठमाडौँ: नबिल बैंकले आफ्ना लगानीकर्तालाई ४८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको भदौ ५ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ३० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबार जनाएको छ ।

लाभांश दिने निर्णय भएपनि यस बारे राष्ट्र बैंक र बैंकको साधारण सभाले पारित गर्न भनेक अझै बाँकी छ ।

Advertisement

Advertisement

Advertisement