सिद्धार्थ क्यापिटलले असोज ३० गतेबाट १०० प्रतिशत बोनस शेयर दिने

Advertisement

काठमाडौं : सिद्धार्थ क्यापिटलले चुक्ता पुँजीको १०० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । क्यापिटलको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले असोज ३० गते साधारण सभा बसी लाभांश दिने निर्णय गरेको हो

सिद्धार्थले उक्त वार्षिक साधारण सभामा १०० प्रतिशत बोनससहित २५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव समेत गरेको छ ।

सिद्धार्थको साधारणसभा होटल शंकरमा सोहि मितिमा दिउँसो ३ बजे बोलाइएको छ ।

बोनस सेयर दिएपछि चुक्ता पुँजी वृद्धि हुने हुँदा त्यही अनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा लगिने भएको छ ।

Advertisement

Advertisement

Advertisement