दशैंले गर्दा एलजीको वासिङ मेशिनको बिक्रीमा ह्वात्तै वृद्धि

Advertisement

काठमाडौंः चौधरी समूहअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले कोरियन ब्राण्ड एलजीको आठ किलोग्रामको वासिङ मेशिनको बिक्री निकै उत्साहजनक रहेको बताएको छ । दशैं तिहारको अवसरमा एलजीको फ्रन्ट लोड वासिङ मेशिनको बिक्री निकै निकै बढेको जनाइएको हो ।

विश्वकै पहिलो सिक्स मोशन ड्राइभ प्रविधियुक्त तथा इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरमा १० वर्ष वारेन्टी भएको यस वासिङ मेशिनले छिटो छरितो ढंगले एक घण्टा भन्दाकम समयमा सफा लुगा गर्छ । एलजीको टुर्बो वासले गर्दछ कम समयमा लुगा सफा गर्न संभव भएको हो । फ्रन्ट लोडमा तीन हजार ४४० बराबरको पिगन ब्राण्डको सुपर कुकर उपहार दिइएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement