काठमाडौंमै ठूलो परिमाणमा गाँजा खेती नष्ट

Advertisement

काठमाडौंः महानगरीय प्रहरी वृत्त थानकोटले ठूलो परिमाणमा गाजा खेती नष्ट गरेको छ । प्रहरी वृत्त थानकोटले एक सय विगाह भन्दा बढी क्षेत्रफलको गाजा नष्ट गरेको हो ।

चन्दागिरि पानीघाटस्थित सार्वजनिक तथा व्यत्तिगत जग्गामा रहेको गाजा नस्ट गरिएको महानगरीय प्रहरी वृत्तले जनाएको छ । प्रहरीले गाजा भएका स्थानमा विशेष अप्रेशन सञ्चालनगर्नुका साथै गाजा खेती गर्नेलाई कारवाही गरिने चेतावनी समेत दिएको छ ।

Advertisement

Advertisement

Advertisement