Advertisement

काठमाडौं । गत वर्षको अफ सिजन (शरद ऋतु)को तुलनामा यस वर्षमा हेलिकप्टरको व्यापार झन घटेको छ । हेलिकप्टरको व्यापार करिब ९० प्रतिशत घटेको व्यावसायीहरु बताउँछन् ।  व्यापार घटनुको मुख्य कारण ‘माउण्टेन फ्लाइट’ (पर्वतीय उडान)मा आएको गिरावट हो । सरकारको न...

काठमाडौं । हिमालमा आरोहणमा महिला आरोहीहरुको पनि आकर्षण बढ्न थालेको छ । भरियादेखि लिएर आरोहीसम्म महिलाहरुको सहभागिता बढ्दो छ ।  विगतमा पुरुषहरु हिमालमा काम गर्न जान्थे र महिलाहरु घरपरिवार सम्हालेर बस्थे । अहिले भने महिलाहरु पनि हिमालतर्फ तानिएका छन् ।&nbs...

काठमाडौं । बुटवलमा होटल ‘डे क्राउन इन’ सञ्चालनमा आएको छ । माघ १ देखि सञ्चालन भएको होटल ‘सफ्ट ओपनिङ’ गरी सञ्चालनमा आएको हो ।  यस होटलको ‘ग्राण्ड ओपनिङ’ (औपचारिक उद्घाटन) चाहिँ आउँदो वैशाखमा हुने होटलका प्रबन्ध निर्देशक श...

काठमाडौं । यती एयरलाइन्सले यसै साता एउटा एटीआर जहाज नेपाल भित्राउने भएको छ । कम्पनीले शुक्रबारसम्म उक्त जहाज आइसक्ने बताएको छ । अर्को एउटा एटीआर भने अर्को साता आउने जनाइएको छ ।  यतीले ७२–५०० सिरिज जहाज ल्याउन लागेको हो । गत बर्ष पोखरामा एउटा एटीआर ज...

काठमाडौं । नेपाल वायुसेवा निगमले आफूसँग पर्याप्त जहाज नहुँदा आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडानमा निकै समस्या भएको बताएको छ । निगमका प्रवक्ता रमेश पौडेलले यति धेरै जहाज हुने दक्षिण एशियाको राष्ट्रिय ध्वजाबहाक आफूहरु मात्रै भएको बताए ।  संख्या थोरै हुँदा कुनै जहा...

काठमाडौँ । नेपालमा पाँच तारे होटलको संख्या २० वटा पुगेको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले पाँच तारे डिलक्स तथा पाँच तारे होटलको विवरण सार्वजनिक गरेको हो ।  पर्यटन विभागले पाँच तारे डिलक्स तथा पाँच तारा स्तरमा ...

काठमाडौं । गएको हप्ता विश्व चर्चित ‘डीजे’ र ‘प्रोडक्सन’ जोडी ‘म्याटिस एण्ड साड्को’ नेपाल आएर तीन दिन बिताई फर्किएका छन् ।  उनीहरु यही गएको पुस २४ गते आएर २६ गते फर्किएका हुन् । आफ्नो प्रस्तुतीको लागि ‘म्याटिस एण्ड साड्को...

काठमाडौं । प्रख्यात इजरायली ‘भ्लगर’ नुसेर यासिन काठमाडौं आइपुगेका छन् । उनी दुई दिनअघि पयर्टक भिसामा आएको अध्यागमन विभागले जनाएको हो ।  यासिनले आफू काठमाडौं आइपुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलक...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालाले अब पर्यटनको आफ्नै सुत्र बनाउने बताउँदै त्यो चाँडै सार्वजनिक हने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नेपालको आफ्नै पर्यटन सुत्र बनाउनुपर्ने खाँचो रहेको बताए । पर्यटन क्षेत्र...

काठमाडौं । विश्वका प्राकृतिक भ्रमण गन्तव्य (नेचर डेष्टिनेसन)हरुको सुचीमा नेपालको राजधानी काठमाडौं सबैभन्दा अगाडि परेको छ ।  ट्राभल गाइड प्लेटफर्म ‘ट्रिप इडभाजर’ले यस बर्ष सार्वजनिक गरेको यस्तो सुचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो । ट्रिप एडभाइजरल...

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न विश्वभरबाट ठूलो संख्यामा विदेशी तथा नेपाली आरोहीहरु आउने गर्छन् । कोही हिमाल आरोहणको लागि आउँछन् भने कोही सगरमाथा आधार शिविरसम्मको पदयात्राको लागि आउने गर्छन् ।  सगरमाथा आधार शिविरसम्मको पदयात्रा गर्न १२ दि...

काठमाडौं । दैलेख कर्णाली प्रदेशको सुन्दर र पर्यटकीय स्थलका रुपमा परिचित छ  । यहाँथुप्रै पर्यटकीय स्थलहरु छन् । ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय हिसाबले महत्वपूर्ण जिल्ला दैलेखले धार्मिक पर्यटनको धेरै सम्भावना बोकेको छ । वार्षिक रुपमा करिब ५० हजार आन्तरिक ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भविष्यमा पर्यटन विश्वविद्यालय चलाउने आफ्नो योजना रहेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले सरकारको नीति तथा कार्यक्रमदेखि बजेटमा पनि उल्लेख भएको कुरालाई आफूले कार्यान्वयन गर्ने तयारीमा...

काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) को १४४औं पटक सफल आरोहण गरेका छन् ।  उनले बिहीबार रुसी समय अनुसार बिहान ९ बजे माउन्ट एल्ब्रसको सफल आरोहण गरेका कर्पोरेट नेपाललाई जानकारी दिए । &nbs...

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा गत वर्ष वसन्त ऋतुमा बेपत्ता भएका मलेसियन आरोही मुहम्मद हवारी हाशिमको खोजी अभियान यो वर्ष वसन्त ऋतुमा हुने भएको छ ।  मलेसियन आरोही मुहम्मद हवारी हाशिम सन् २०२३ मे १८ तारिखदेखि बेपत्ता छन् । उनले सन् २०२३ मे १८ तारिखक...

काठमाडौं । काठमाडौं गेष्ट हाउस (केजीएच) समूहले ललितपुर पाटनको मुटुमा आठ करोड रुपियाँ लगानीमा ‘केजीएच पाटन होटल’ सञ्चालनमा ल्याएको छ ।  व्यावसायी कर्ण शाक्यको केजीएच ग्रुप अफ होटल्सको यो पहिलो हेरिटेज होटल हो । केही समयअघि सञ्चालनमा आइसकेको य...

काठमाडौं । हिमाल आरोहण गर्ने क्रममा विभिन्न कारणले आरोहीहरुको ज्यान जाने गर्दछ । जोखिमपूर्ण हुँदाहुँदै पनि साहसिक कार्य गरेर नाम लेखाउन हिमाल आरोहण गर्नेहरु हुन्छन् भने उनीहरुको आरोहण सफल बनाउन सहयोगी भूमिका मा विशेषगरी शेर्पा आरोहीहरुले काम गरेका हुन्छन् ।  ...

काठमाडौं । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजित २५औं पोखरा सडक महोत्सवमा पाँच लाख भन्दा बढी पर्यटकले अवलोकन गरेको आयोजक रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले जनाएको छ ।  पाँच दिनसम्म लेकसाइडमा चलेको महोत्सवमा आन्तरिक तथा विदेशी पर्यटकको उत्साहजनक ...

काठमाडौं । पोखराका प्याराग्लाइडिङ व्यावासायहरुबीचको विकास मिलेको छ । दुई पक्षबीचको झगडासँगै सुरक्षालाई कारण देखाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखराको प्याराग्लाइडिङ उडानमा अर्को निर्णयसम्मका लागि रोक लगाएको थियो ।  बिहीबार प्राधिकरण र नेपाल हवाइ खेलक...

पोखरा । अंग्रेजी नयाँ बर्षलाई लक्षित गरी आज (बिहीबारबाट २५औं पोखरा सडक महोत्सव सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सव रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले आयोजना गरेको हो ।  रेवानले हरेक वर्ष लेकसाइडमा यस्तो महोत्सव गर्ने गरेको छ । रेवानका अध्यक्ष न...

काठमाडौं । अपर मुस्ताङस्थित ६ हजार ७ सय ५९ मिटरमा रहेको खुम्जुङ्गर हिमालको प्रकाश गुरुङ र युक्ता गुरुङले पहिलो पटक आरोहण गरेका छन् ।  उनीहरुले डिसेम्बरको २० तारिखका दिन बिहान १०ः३० बजे उक्त हिमालको सफल आरोहण गरेका हुन् ।  उनीहरु उक्त हिमालको चुच...

काठमाडौं । पोखराको प्याराग्लाइडिङको जिम्मा नेपाल हवाइ खेलकुद सँस्था (ना)बाट फिर्ता लिने तयारी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यानले नाबाट खोसेर आफै सञ्चालन गर्ने तयारी गरेको हो ।  प्राधिकरणका एक अधिकारीले नालाई प्याराग्लाइडिङ सञ्चालनको जिम्मा दिँद...

काठमाडौं । धार्मिक पर्यटकीय क्षेत्र बौद्धनाथको आन्तरिक संरचनाको मर्मत सम्भारको कार्य भइरहेको छ ।  तिहारको भाइटीकाको दिन शिलायान्स गरी बत्ती (लाइट), ढल, टेलिफोन, इन्टरनेट, पानीको पाइप राख्ने काम भइरहेको बौद्धनाथ क्षेत्र विकास समिति सदस्य रग्बा शेर्पाले जानकारी दिए...

काठमाडौं । कृतिम खुट्टाको भरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका पूर्व ब्रिटिश गोर्खा सैनिक हरि बुढामगरले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा समुदायका परिवारलाई राहतस्वरुप आर्थिक सहयोग गरेका छन् ।  गत वर्षको वसन्त ऋतुमा सगरम...

काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन बोर्ड विघटनको अवस्थामा पुगेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बोर्डमाथि राजनीतिक हस्तक्षेपको सीमा नाघेको बताए ।  बोर्डमा प्रधानमन्त्रीहरु र पर्यटनमन्त्रीहरुको निकै धेरै हस्तक्षेप बढेको&n...