Advertisement

काठमाडौं । यही आउँदो पुस १२ देखि २५औं पोखरा सडक महोत्सवको आयोजना हुने भएको छ । पाँच दिनसम्म चल्ने महोत्सव रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले आयोजना गर्न लागेको हो ।  अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ रेवानले हरेक बर्ष यस्तो महोत्सव गर्ने गरेको छ । रेव...

काठमाडौं । विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सयभन्दा बढी सल्लाहकार खारेज  भएका छन् । कोषको बुधबार बसेको परिषद बैठकले उनीहरुको नियक्ति खारेज गरेको हो ।  कोषमा २०४६ सालअघिदेखि नियुक्त सल्लाहकार थिए । अधिकांश बहुदल आएपछि नियुक्त भए...

काठमाडौं । ‘हाइअल्टिच्युट क्यामेराम्यान’ फुर्वा सोनाम शेर्पाले विश्वका सबैभन्दा अग्ला १४ हिमाल आरोहण गरेर विश्वकै पहिलो ‘हाइअल्टिच्युट क्यामेराम्यान’ बन्ने दौडमा छन् । त्यसका लागि उनले १२ वटा हिमालको आरोहण पूरा गरिसकेका छन् । अब मकालु र शिशापाङ्मा...

काठमाडौं । त्रिशूली नदीमा सुपर त्रिशूली जलविद्युत आयोजना (१०० मेगावाट)को विगत एक महिनादेखि निर्माणकार्य भइरहेको छ ।  उक्त आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनले जलविद्युत आयोजना बनाउँदा त्रिशूली क्षेत्रमा सञ्चालनमा रहेका राफ्टिङ तथा अन्य पर्यटकीय गतिवि...

काठमाडौं । गएको असोज १० गते बिहान ७ बजे मनास्लु हिमालको बिना अक्सिजन १२ घण्टामा आरोहण गरी नयाँ कीर्तिमान बनाउने माउन्टेन गाइड (हिमाली पथप्रदर्शक) पेम्बा ग्याल्जे शेर्पाले इन्टरनेशनल फेडरेशन अफ माउन्टेन गाइड्स एसोसिएसनमा आवद्ध पथप्रदर्शक पनि हुन् ।  मनास्लु (८,१६३...

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा पोर्टर (भरिया) हरुको लागि नयाँ लजको निर्माण गरिने भएको छ । लोबुचेमा हाल रहेको ‘पोर्टर हाउस’हरु सबै पोर्टर अटाउने क्षमताका नभएकाले नयाँ बनाउन लागिएको जनाइएको छ ।  स्वदेशी तथा विदेशी पर्यटकहरुको हिमाल आरोहण तथ...

नगरकोट । नगरकोटमा नेपाककै सबैभन्दा लामो ‘सुपरम्यान‘जिपलाइन’ सञ्चालनमा आएको छ । उक्त जिपलाइन नगरकोट जिपलाइन प्रालिले निर्माण गरेको हो,  जिपलाइन २ हजार २ सय ५० मिटर लामो रहेको छ ।  आज उक्त जिपलाइनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

काठमाडौं । भक्तपुरको नलिन्चोकमा रहेको नयाँ हेलिप्याड निर्माण सम्पन्न भएको छ । उक्त हेलिप्याडमा आज डेमो उडान गरिएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नलिन्चोकमा हेलिकप्टर सञ्चालनको महत्त्वपूर्ण भागलाई छिट्टै स्थानान्तरण ग...

काठमाडौं । बाक्लो कुहिरो लाग्दा तराईका विमानस्थलहरुमा उडान प्रभावित भएको छ ।  विगत तीन चार दिनदेखि विराटनगर, जनकपुर, नेपालगन्ज, धनगढी विमानस्थलहरुमा बिहान बाक्लो कुहिरा लाग्ने गरेकाले हाल तराईका विमास्थलहरु बिहान ढिलो खुल्दा हवाई उडान पनि ढिलाइ भइरहेको न...

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा २७औं पटक सफलतापूर्वक आरोहण गरेका पासाङ दावा शेर्पाले २५ बर्षपछि आफ्ना मित्र बेयर ग्रिल्सलाई भेटेका छन् ।  ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता तथा टेलिभिजन पर्सनालिटि ग्रिल्ससँग पासाङले २५ बर्षअघि सगरमाथा सँगै आरोह...

काठमाडौं । तारा एयरको जहाजको आपतकालीन ढोकाको शिशा झरेपछि लुक्लामा ग्राउण्डेड गरिएको छ ।   नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उक्त नाइन एन एएलओ कल साइनको जहाज काठमाडौंबाट दुई जना यात्रुसहित कार्गो लिएर उडेको थियो ...

काठमाडौं । अमेरिकी आउटडोर ब्राण्ड ‘कोलम्विया’को शाखा सगरमाथा क्षेत्र नाम्चे बजारमा पनि सञ्चालन आएको छ । यसअघि राजधानीको पर्यटककीय क्षेत्र ठमेलमा पहिलो शाखा र पोखरामा दोस्रो शाखा सञ्चालनमा आएको यो ब्राण्ड अहिले नाम्चे पुगेको हो ।  नाम्चेमा सञ्चालनमा ...

काठमाडौं । पशुपतिनाथ मन्दिरमा विदेशी तथा आन्तरिक पर्यटकहरुको चहल पहल बढेको छ । विगतका दैनिक एकदेखि दुई सय धार्मिक पर्यटक आउने यस मन्दिरमा अहिले दैनिक तीनदेखि पाँच सयसम्म पर्यटक आउने गरेको पशुपति क्षेत्र विकास कोषले दावी गरेको छ ।  कोषका कार्यकारी निर्...

काठमाडौं । शरद ऋतुका लागि एक हजार ३२९ जना आरोहीले हिमाल आरोहण अनुमति लिएका छन् । उनीहरुले ५२ वटा हिमालको लागि आरोहण अनुमति लिएका हुन् ।  पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार यस वर्षको शरद ऋतुका लागि सबैभन्दा ...

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलभित्र भोलि (बिहीबार)सम्म ११२ वटा सीसीटीभी क्यामेरा जडान गरिने भएको छ । क्यामरा जडानसँगै ठमेल बजार चौबिसै घण्टा खुल्ला गर्ने तयारी पनि गरिएको छ ।  ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माका अनुसार भोलिसम्ममा ठमेलभित्र सबै ठ...

काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले १४३ औं पटक रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को सफल आरोहण गरेका छन् । लामो समयदेखि रुसमा रहेर ‘माउन्टेन गाइड’को रुपमा काम गर्दै आएका उनले सन् २००२ देखि एल्ब्रस चढ्न थालेका हुन् । त...

काठमाडौं । मोवाइलको अवैध चोरी पैठारी रोक्न र यसको अवैध सञ्चालनलाई नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले लागू गरेको ‘एमडीएमएस’ मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम) पर्यटकहरुले झन्झट मान्ने गरेको पर्यटन व्यवसायीहरुले दावी गरेका छन् ।  नेपाल आउने पर्य...

काठमाडौं । युरोपियन युनियन (ईयू)ले नेपाललाई कालोसुचीबाट हटाउन पुनः अस्वीकार गरेको छ । बिहीबार नेपाल उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गरी ईयू सेफ्टी कमिटिले नेपाल एयरलाइन्स र श्रीएयरलाइन्सको कमजोरीलाई देखाउँदै सुरक्षा सुचीबाट हटाउने अवस्था नरहेको बताएको हो ।&nbs...

काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको काम सुरु भएको छ । पेट्रोलियम पदार्थ उत्खननको लागि लामो समयदेखि चिनियाँ विशेषज्ञ प्राविधिकहरुले अन्वेषणको काम गर्दै आएका थिए ।  दैलेखको भैरबी गाउँपालिकामा पेट्रोलियम पदार्थ उत्खननको काम अगाडी बढेको दैलेखका प्रमुख ...

काठमाडौं । नेपालमा पर्यटकको आगमन बढ्दो क्रममा छ । गएको अक्टोबर महिनामा मात्रै एक लाख १७ हजार ३०५ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।  यो संख्या एक महिनामा नेपाल आएका पर्यटकहरुको हालसम्मकै उच्च हो । नेपाल आएका विदेशी पर्यटकहरु लामो...

काठमाडौं । धार्मिक, सांस्कृतिक एवं पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको दोलखाको गौरीशंकर गाउँपालिका पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ । गौरीशंकर हिमालको दृश्यले वर्षेनी हजारौं पर्यटक लोभ्याउने यो हिमाल शिव पार्वतीको प्रतिकको रुपमा लिइन्छ ।  धार्मिक आस्थाकै कारण गौ...

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढाउने निर्णय गरे पनि यस विषयमा अझै धेरै अन्योलता देखिन्छ ।  सर्वोच्च अदालतले धेरै जंगल क्षेत्र विनास गरी जंगली जनावर पनि विस्थापित हुनेगरी विमानस्थल बनाउन आदेश दिएपछि यो विमानस्थल निर्माण ...

काठमाडौं । दुवै खुट्टा र दायाँ हात गुमाएका बेलायती नागरिक जोसनन्दो बोगीले सोलुखुम्बुको स्याङबोचे विमानस्थलदेखि २३ हजार फिट उचाइ हेलिकोप्टरबाट स्काइड्राइभ गरेका छन् ।  उमेरले ३७ वर्षीय बेलायती नागरिक बोगीले यही नोभेम्बेर ७ र ८ तारिखमा दुई पटक २३ हजार फिट उ...

काठमाडौं । सगरमाथा क्षेत्रमा पर्यटकीय मौसममा विदेशी तथा आन्तरिक पर्यटकहरुको भिड लाग्ने गर्दछ । विशेषगरी पदयात्रा, हिमाल आरोहणको गर्ने समयमा खुम्बु क्षेत्रमा पर्यटक धेरै हुँदा बस्ने ठाउँको अभाव हुने गर्छ ।  सोही कुरा देख्दै र अनुभव गर्दै आएका पर्यटन व्यवसायी आङ छि...

काठमाडौं । विश्वका धेरै मुलुकमा जस्तै नेपालमा पनि साहसिक खेल प्याराग्लाइडिङ उडानको आकर्षण बढ्दो छ । नेपालमा व्यवसायिक प्याराग्लाइडिङ उडान सुरु भएको करिब तीन दशक भइसक्यो ।  कास्कीका बाबु एड्भेन्चर्स प्याराग्लाइडिङ प्रा.लि.का सञ्चालक तथा प्याराग्लाइडिङ पाइलट सानोबाब...