Advertisement

काठमाडौं । टिकटकले आफ्ना कम्युनिीट गाइडलाइन्समा अपडेटहरु गर्दै क्रियेटरहरूलाई सशक्तिकरण गर्न र ग्लोबल कम्युनिीटका लागि सुरक्षित र रमाइलो वातावरण सुनिश्चित गर्ने उद्देश्यले नयाँ सुविधाहरू ल्याएको छ ।  मे १७ देखि लागू हुने यी अपडेटहरूमा स्पष्ट परिभाषाहरू, नीतिहरू...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय  र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रु...

–कृष्णहरि बास्कोटा ।  संविधानसभाद्वारा २०७२ सालमा जारी भएको वर्तमान नेपालको संविधानले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा रुपान्तरित गरेको छ । मुलुकमा तीन तहका सरकार गठन भएका छन् । यस अनुसार ७५३ वटा स्थानीय तहले घरआँगनमा सिंहदरबार...

इलाम । प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले इलामका जेष्ठ नागरिकसँग समसामयिक विषयमा अन्तर्क्रिया गरेका छन् ।  कार्यक्रममा इलाम प्रहरी प्रमुख एसी ढकालले जेष्ठ नागरीकसँग वर्तमान शान्तिसुरक्षाबारे रायसुझाव लिएका हुन् ।  सहभागी जेष्ठ नागरिकहरुले आफूले थाहा पाए...

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । यस शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन पाउनेछन् ।  इच्छुक लगानीकर्ताले आवश्यक ...

काठमाडौं । नेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ ।  आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणले उक्त तथ्य औंल्याएको हो ।  शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१ देखि ५) मा महिला शिक्षकको संख्या ५४.१ प्रतिशत पुगेको छ ।  शैक्षिक सत्र ०...

काठमाडौं । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स संक्रमित रहेको पाइएको छ ।  अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गर...

काठमाडौं । मंगलबार (जेठ १५ गते) मातातीर्थ क्षेत्रमा सात घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले बलम्बु उपवितरण केन्द्रअन्तर्गत मातातीर्थ सबस्टेसनमा रहेको मातातीर्थ फिडरको बालागाउँस्थितर पुरानो तारलाई कभर केबुलले बदली गर्ने कार्य...

काठमाडौं । सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०–८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा पछिल्लो एक वर्षमा ५.५ प्रत...

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुन लागेको छ । सुरुवाती खेलमा आज नेपाल र क्यानडा खेल्दैछन् ।  आजदेखि सुरु हुने वार्मअप खेलमा नेपालले क्यानडासँग खेल्न लागेको हो ।  खेल नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासस्थित...

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपियाँ तोकिएको यस शेयरमा जोकोही व्यक्ति तथा संघसंस्थाले...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो धनिया र घिरौंलाको मूल्य बढेको छ । यसदिन हरियो धनिया प्रतिकिलो २२५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने प्रतिकिलो १७२ रुपियाँ रहेको थियो । हिजोको तुलनामा आज ५३ रुपियाँ महँगो भएको हो ।  त्यसैग...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले इच्छुक जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी आजदेखि (जेठ १४ गते) १० लाख कित्ता शेयर लिलामीमा ल्याएको हो । न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको यस शेयर खरिदका लागि खर...

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  लघुवित्तले विभिन्न शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो ।  यस शेयरमा हाल लघुवित्तका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवदेन दिन पाउने...

काठमाडौं । कोलकाता नाइट राइडर्सले तेस्रोपटक इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता च्याम्पियन बनेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि ज...

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिज...

काठमाडौं । आज २०८१ जेठ १४ गते, मे २७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलर र जापानी येनको भाउ स्थिर रहेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३२.६६ रुपियाँ र बिक्री दर १३३.२६ रुप...

काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भू-भागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ । सोही चक्रवातका कारण अहिले कोशी प्रदेशमा साधारणतया बदली रही देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मुख्य...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल जेठ महिनाको १४ गते सोमबार, ज्येष्ठ कृष्णपक्षको चतुर्थी तिथि । मेष  पेशागत जीवन अस्थिर चक्रबाट गुज्रने छ । त्यसले मनमा तनाव उत्पन्न गर्ने छ । बोली प्रभाव बढ्ने छ । मेहनत र पराक्रम गर्ने स्वाभाव हुने छ । भाग्यको साथ रहेकाले...

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई एक महिनाको कैद सजाय सुनाएको छ । अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै मेयर अधिकारीलाई कैद सजाय सुनाएको हो । न्यायाधीश राजेन्द्र आचार्य...

काठमाडौं । नेपालमा चिकित्सकको संख्या ४५ हजार ४ सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्को हो ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिक...

काठमाडौं । संघीय सरकारले देशभर ३४ हजार २ सय ६७ किलोमिटर सडक निर्माण गरेको छ ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उक्त तथ्याङ्क प्रस्तुत गरिएको छ ।  २०८० फागुनसम्म देशभर...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्नेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् ।   आईतवार संसद बाहिर प्रतिक्रिया दिँदै सूचना बेच्ने मानिसलाई पक्राउ गर्न गृहमन्त्रीलाई आग्रह गरे । गृहम...

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ ।  कम्पनीले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४४८ कायम गरिएको छ । यसअघि रु. ५६० थियो ।  समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै शेयर कारोबार हुने नेप्सेले ...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका प्रकरणहरु ढाकछोप गर्नका लागि संगठित अपराध जस्तो प्रवृत्ति सरकारबाट प्रश्तुत हुन थालेको बताएका छन् ।  आईतवार काँग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर काठमाडौं केन्द्रीत प्रदर्शनका क्रममा सम्बोधन गर्दै ...