Advertisement

काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।  अस्पतालले अस्थायी दरबन्दीका लागि विभिन्न सात पदमा दरखास्त माग गरेको हो ।  इच्छुक तथा योग्य नेपाली नागरिकले यही जेठ ८ गते, कार्यालय समयभित्र आवेदन भर्नुपर्नेछ ।  ...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याउने भएको छ ।  बैंकले विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता संस्थापक शेयर जेठ ४ गतेदेखि बिक्रीमा ल्याउन लागेको हो ।  न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको य...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउको मूल्य बढेको छ ।  कालिमाटी तरकारी बजार विकास समितिका अनुसार हिजो प्रतिकिलो ३०० रुपियाँमा कारोबार भएको डल्ले च्याउ आज १२५ रुपियाँले बढेर प्रतिकिलो ४२५ रुपियाँ कायम भएको छ ।  त्यसैग...

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा चार दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गको विद्युतीय लाइन भूमिगत गर्ने प्रयोजनका लागि दैनिक ६ घण्टा बिजुली कटौती हुने जनाएको छ ।  विद्युत् बिहान ११ ब...

काठमाडौं । आज २०८१ जेठ २ गते, मे १५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने बढेको छ ।  यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.३२ रुपिया...

काठमाडौं । स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएक...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल ज्येष्ठ महिनाको २ गते बुधबार, वैशाख शुक्लपक्षको सप्तमी तिथि । मेष  कुलतका विषयमा रुचि हुने भएकाले सचेत रहनु होला । बोलीमा कडापना आउँदा अवस्था कठिन बन्ने खतरा देखिन्छ । परिवारमा पैतृक सम्पत्तिका विषयमा लफडा उत्पन्न ह...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लले नीति तथा कार्यक्रमले बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयनमा जाने गरी क्रमिक सुधारहरुका बीउहरु रोपेको बताएका छन् ।  मंगलवार सरकारको नीति तथा कार्यक्रम प्रश्तुतपछि प्रक्रिया दिँदै उनले विगतमा कार्यक्रमम...

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम राम्रो आएको र त्यसलाई कार्यान्वयन हुने गरी बजेट आउने बताएका छन् ।  नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै अर्थमन्त्री पुनले यसपटक विगतमा झैँ नीति तथा कार्यक्रम र बजेटको त...

काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम पूरानै ढर्राबाट आएको टिप्पणी गर्दै प्रतिपक्षले लामो समयदेखि उठाएका माग र सर्वसाधरणको मागलाई सम्बोधन गर्नेगरी कार्यक्रम नआएको बताएका छन् ।  संसदमा मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत भएपछि ...

काठमाडौं । काठमाडौंको पानीपोखरीमा किङ्गलङ्ग इलेक्ट्रिक कमर्सियल भेइकलको शोरुम संचालनमा आएको छ ।  किङ्गलङ्गका लागि नेपालको आधिकारिक वितरक सिजी मोटर्सले ग्राहकको सुविधालाई मध्यनजर गर्दै पानीपोखरीमा शोरुम संचालनमा ल्याएको हो । यस शोरुमको उद्घाटन किङ्गलङगका अध्यक्...

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसै साता मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ । ढिलोमा पनि शुक्रबारसम्म मौद्रिक नीतिको समीक्षा गर्ने तयारी भइरहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।  राष्ट्र बैंकले गत आइतबार मात्रै तेस्रो त्रैमाससम्...

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा  राखिएका मुख्य प्रावधान यस्ता रहेका छन्ः  –बैंक तथा वित्...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरुद्ध पारेपछि प्रतिनिधि सभाको बैठक मंगलबार पनि स्थगित भएको छ ।  आज नीति तथा कार्यक्रम प्रस्तुत भएपछि बसेको दोस्रो बैठकमा अवरोध सिर्जना गरिएको हो । सभामुख देवराज घिमिरेले बैठकको कारवाही अघि बढाउनासाथ कांग्रेस...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेने बीच भेटवार्ता भएको छ । भेटमा रोमानिया र नेपालबीच श्रम लगायत आपसी हितका बिषयमा छलफल भएको थियो ।  छलफलका दौरानमा श्रममन्त्री ...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवहाक राजदूत डा. सेवास्टीयन डोमजाल्स्कीबीच भेटवार्ता भएको छ ।  दुई मुलुकबीचको कुटनीतिक सम्वन्ध ६५ बर्ष पुगेको अवसरमा काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्...

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरा बढाउने बताएको छ । मंगलबार संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारी तथा संगठित क्षेत्रमा कार्यरत अस्थायी तथा ज्यालादारीका साथै औपचारिक क्षेत्रका श्रमिकलाई यो कार्यक्रममा समावेश गरिने उल्लेख छ ।  यो कुरा यसअघ...

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको १८ औँ बैठकले ओझालाई महानिर्देशक नियुक्त गरेको हो । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नवनियुक्त महानिर्देशक ओझालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्य...

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । मंगलबार संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१–८२ को सरकारको नीति तथा कार्यक्रममा उक्त कार्यक्रम घोषणा गरिएको हो ।  महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन सो कार्...

काठमाडौँ । सरकारले बञ्चरेडाँडा ल्याण्डफिलसाइटको व्यवस्थापनका लागि प्रभावित क्षेत्रका सरोकारवाला समेतको सहभागितामा अधिकार सम्पन्न संयन्त्रको व्यवस्था गर्ने भएको छ ।  यस्तै सरकारले भू–सूचना प्रणालीमा आधारित सहरी पूर्वाधार सूचक तयार गर्ने भएको छ । राष्ट्रपति राम...

काठमाडौँ । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध गराउने व्यवस्था मिलाउने भएको छ  । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा ...

काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षको नीति तथा कार्यक्रम समाजवादउन्मुख आर्थिक–राजनीतिक रुपान्तरणमा केन्द्रीत हुने बताएको छ ।  मंगलबार संसदमा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रस्तुत ५८ पृष्ट लामो नीति तथा कार्यक्रम समाजवादउन्मुख आर्थिक–राजनीतिक रुपान्त...

काठमाडौँं । नेपाल सरकारले महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।  सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा राष्ट्रपति...

काठमाडौँ । राष्ट्रिय पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा वाचन गरेका सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार विकासमा रहेको दोहोरोपन हटाई भौगोलिक तथा प्राद...

काठमाडौँ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यवस्था गरिएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले देशभरका सरकारी, गैरसरकारीलगायत सबै सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा अनिव...