Advertisement

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । उनले शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।  त्यस्तै बैंकले निवर्तमान सीईओ गोविन्दप्रसाद ढकालको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको ब...

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । साथै, उक्त सभामा संस्थाकी प्रमुख कार्यकारी अधि...

काठमाडौं । माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको दोस्रो कार्यकालको कार्यभार २०८१ बैशाख १ गतेबाट सम्हाल्ने भएका छन् ।  सञ्चालक समितिको गत पुस ९ गतेको बैठकबाट कोइरालालाई आगामी ४ वर्षका लागि २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी सीईओमा पुनः नियुक्त गर्ने निर्ण...

काठमाडौं । आज चैत ३० गते अर्थात् २०८० को अन्तिम दिन । यस दिन चारवटा संस्थाको साधारणसभा बस्दै छ ।  आरम्भ चौतारी लघुवित्तको साधारणसभा बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सुरु हुनेछ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभ...

काठमाडौं । वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार चैतको तुलनामा वैशाखमा औसत ब्याजदर सामान्य घटेको देखिएको छ ।  व्यक्तिगत मुद्दती निक्षेपमा चैतमा औसतमा अधिकतम ७.२५ प्रतिशत ब्याज दिएका वाणिज्य बैंकहरुले वैशाखमा भने औस...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनी प्रेमराज पन्तको नाममा रहेको २८ हजार ९८२ कित्ता र मधुसूदन शर्माको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खर...

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक सूचना जारी गर्दै वैशाख १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएको हो । वैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम ...

काठमाडौं । कुमारी बैंकले नयाँ वर्ष विसं. २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ ।  यस योजना अन्तरगत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपियाँ वा कारोबार रकमको २५ प्र...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि बैंक सेवाबाट निवृत्त(अवकाश) भएका छन् ।  उनी २०७२ साल चैत २९ गते खुला प्रतिष्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा ...

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । यद्यपि, कति बिक्रीमा राखिएको कित्ता र सोको मूल्य भने खुलाइएको छैन ।&nbs...

काठमाडौं । आज (चैत्र २९ गते) विभिन्न ६ कम्पनीहरुको साधारणसभा बस्दैछ । तीमध्ये दुई कम्पनीले मात्रै शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछन् । अन्य कम्पनीका शेयरधनीको हात रित्तै हुने भएको छ ।  लाभांश वितरण गर्नेमा समता घरेलु लघुवित्त रहेको छ । कम्पनील...

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल–फित्रका अवसरका देशभर सार्वजनिक बिदा दिएको छ । यी दिनमा शेयर बजारसहित सरकारी कार्यालय तथा अधिकांश बैंक/वित्तीय संस्था बन्द रहनेछन् । तर, लक्ष्मी सनराइज बैंकले बिदाका दिनमा समेत सेवा दिने भएको छ । त...

काठमाडौं । आज सार्वजनिक बिदा । इस्लाम धर्मावलम्बीको पर्व ईद–उल–फित्र–ईदका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।  यस दिन शेयर बजार, सरकारी कार्यालयलगायत बैंक तथा वित्तीय संस्था खुल्ने छैनन् ।  शुक्रबार (भोलि) बैंक तथा वित्तीय संस्था...

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यका साथ वि.सं २०८१ सालको नयाँ बर्षको क्यालेन्डर जारी गरेको छ ।  क्यालेन्डरको मुख्य विषय वस्तु ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन’ कोसाथैसोगन्तव्यहरुमा जिम्मेवारप...

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०–८१ मा लघुवित्त वित्तिय संस्थाका दुई हजार ५०३ जना ऋणी कालोसुचीमा परेका छन् । कर्जा सुचना केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत २७ गतेसम्म सो बराबरको ऋणी कालोसुचीमा परेका हुन् ।  ऋण तिर्न नसकेको भन्दै लघुव...

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना अर्थात फागुन मसान्तसम्म २० वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख नाफा कमाएका छन् ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी नबिल बैंकले ४ अर्ब ७२ करोड नाफा कमाएको छ ।  त्यस्तै ग्लोबल ...

काठमाडौं । प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का विच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का प्रम...

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले भुक्तानी लिन बाँकी रहेका शेयरधनीलाई पुरानो नगद लाभांश लैजान आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै हालको गरिमा विकास बैंक र गाभिनुपूर्वका साविक शुभेच्छा विकास बैंक, साविक निलगिरी विकास बैंक र साविक साहारा विकास ब...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको एक लाख १४ हजार ६१२ कित्ता संस्थापक शेयर आजदेखि (चैत्र २८ गते) देखि गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा राखेको छ ।  कम्प...

–भुवन दाहाल पूर्वबैंकर संस्थागत सुशासन हरेक व्यावसायिक संस्थामा चाहिने कुरा हो । त्यसमाथि बैंकहरूमा त यसको ठूलो महत्व छ । बैंकले जनताको पैसा चलाउने हुन् । यो क्षेत्रमा ९० प्रतिशत रकम बचतकर्ताको र १० प्रतिशत शेयरधनीको हुन्छ । शेयरधनीमा पनि ५० प्रतिशत सर्वसाधार...

काठमाडौं । प्रभु बैंकले नगदरहित भुक्तानी प्रणालीलाई विस्तार गर्ने क्रममा मुस्ताङ्गको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीस्थित कागबेनी मन्दिर श्राद्घस्थल व्यवस्थापन समितिलाई क्युआर स्ट्याण्ड उपलब्ध गराएको छ ।  बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसै...

काठमाडौं । प्रभु बैंक लिमिटेको २२औं वार्षिक साधारणसभा आगामी वैशाख २० गते बस्ने भएको छ । चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख २० गतेका लागि सभा बोलाएको हो ।  सभा, बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बस्नेछ ।  सभाले गत आर्थिक वर्ष २०७९/...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र ग्रीन डेभलपमेन्ट बैंकको साधारणसभा आज (चैत २७ गते) बस्दैछ ।  सगरमाथा लुम्बिनीको साधारणसभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट पाँच प्रतिशत नगद...

काठमाडौँ ।  सुपर वालेटलाई परिचित गराएको आइएमई पे ले  नयाँ वर्ष  २०८१ का अवसरमा   सुपर वालेट प्रयोगकर्ताहरूलाई  दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ ।  यस सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बै...

काठमाडौं । कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज ‘के एसबीबीएलः फाइनान्सियल फुटस्टेप्से’ टिजर  भिडियो सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा बैंकले उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने जनाएको छ । १३ वटा श्रृङ्...