Advertisement

काठमाडौं । अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेलले सरकारले ल्याएको बजेटबाट निजी क्षेत्र उत्साहित हुनुपर्ने अवस्था नभएको बताएका छन् ।  शुक्रवार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको कार्यक्रममा उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नेगरी सु...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले अर्थमन्त्री बर्षमान पुनले मंगलबार संसदमा आर्थिक बर्ष २०८१–८२ को बजेटमार्पmत महासंघको मागअनुरुप नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धता जनाउनु सकारात्मक रहेको बताएको छ ।  महासंघले २०८० असोज २५ गते वृह...

काठमाडौँ । बजेट पारदर्शिताको मापन गर्ने सर्वव्यापी खुला बजेट सर्वेक्षणको प्रतिवेदन२०२३ मा नेपालको बजेट पारदर्शिताको अंक ५० रहेको छ । सर्वेक्षण गरिएका एक सय २५ देशमध्ये नेपाल ५८औँ स्थानमा छ । अन्तर्राष्ट्रिय बजेट साझेदारी (आइबिपी)ले हिजो जारी गरेको प्रतिवेदनमा एक सय ...

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा उद्यमशीलतालाई जोड दिएको छ ।  गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले  विनियोजन बजेट तथा कायक्रमको सिद्धान्त र प्रा...

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताएका छन् ।  करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक संघका  पदाधिकारीसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा म...

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आवको बजेट सन्तुलित रहे पनि विद्यमान अर्थतन्त्रलाई चलायमान बनाउने खालको नभएको प्रतिक्रिया दिएको छ । परिसंघले आज विज्ञप्ति मार्फत उक्त प्रतिक्रिया जनाएको हो ।   यस्तो छ बजेटबारे परिसंघको धारणाः अर्थमन्त्री वर्षमान पुनले मंग...

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारले ल्याएको बजेट सन्तुलित तथा समयसापेक्ष रहेको बताएका छन् ।  बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अर्थतन्त्रमा देखिएको समस्या र विषम परिस्थितिकाबीच पनि सरकारले सन्तुलित तथा समयसापेक्ष बजेट आउनु सक...

काठमाडौं । आव २०८१–८२ को बजेट सार्वजनिक भएपछि नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आज बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा कार्यक्रम सम्पन्न गरेको छ ।  ‘करका दर हेरफेरका कुरामा हामी सार्वजनिक बहस गरेर नै अगाडि बढ्न सक्छौँ’:&nb...

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम आउनु निकै महत्वपूर्ण भएको बताएका छन् । बिहीबार नाफिजले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  उक्त कार्य...

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले बजेट सबैले बजेट सन्तुलित आएको भन्दा आफु सरपराइज भएको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज बिहान काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक बर्ष २०८१÷८२ को बजेटमाथिको छलफल कार्याक्रममा उनले यस्तो बताएका हु...

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुरुपियाँ बराबरको बेरुजु देखिएको छ ।  अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी मधेस प्रदेशमा बेरुजु देखिएको छ । बुधवार महालेखापरीक्षक कार्यालयले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डार...

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा ‘पोस्ट बजेट’ अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।  सरकारले मंगलबार आगामी आव २०८१–८२ को वार्षिक बजेट संघीय संसद्को दुवै सदनमा पेश गरेको थियो । सोही बजेटमा समावेश भएका विषयमा केन्द्...

काठमाडौं । सरकारले संसदमा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्शले प्रतिक्रिया दिएको छ ।  बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै चेम्बरले आगामी आर्थिक वर्षलाई आर्थिक मन्दीबाट निस्किएर अर्थ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलवार सरकारले ल्याएको बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्र नै आएको दावी गरेका छन् ।  बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रलायमा मंगलवार संसदमा पेस गरेको बजेटका विषयमा सञ्चारकर्मीहरुसँ...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल पाँच लाख रुपियाँसम्मको बचत फिर्ता गराउने बताएका छन् ।  बुधबार बजेटपछिको अन्तर्क्रियामा उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई पाँच लाखसम्मक...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले स्पन्ज आइरनमा कर बढाउने निर्णयमा कुनै व्यक्ति र उद्योग विशेषलाई हेरेर निर्णय नगरिएको दावी गरेका छन् ।  बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले कुनै व्यक्ति र उद्योग विशेषलाई हेरेर निर्णय भएको संकेत...

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बताएका छन् ।  आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका सन्दर्भमा अर्थ मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा उनले नेपालको वास्तविक अवस्था विश्लेषण गरेर ...

कर्णाली । सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णाली प्रदेशमा नयाँ परियोजना तथा कार्यक्रम सञ्चालन हुने भएका छन् । सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गर्दा जुम्लाको हिमा र त...

वीरगन्ज । औद्योगिक नगरी वीरगन्जका उद्योगी–व्यवसायीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने रहेको प्रतिक्रिया दिएका छन् ।  अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०८१/८२  को सरकारको राजस्व र व्ययको वा...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को दुवै सभामा आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गरे । प्रस्तुत बजेटमाथि आइतबारदेखि दुवै सभामा छलफल हुनेछ ।  सभामुख देवराज घिमिरेले छलफलका लागि प्रतिनिधिसभाको बैठक आइतबार ११ बजे बोलाएका छन् । ...

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक भएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोडको बजेट अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकबाट मंगलबार गरे । सो बजेटमा शिक्षातर्फ सबैभन्दा बढी २ खर्ब ३ अर्ब ६६ करोड रुपियाँ छुट्याइ...

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको छ ।  अर्थमन्त्री वर्षमान पुनद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आर्थिक विधेयक–२०८१ मा पेट्रोल, डिजेलमा प्रतिलिटर रु एकका दरले हरित कर लगाउने उल्लेख छ । जैविक इन्धनको प्...

काठमाडौं । सरकारले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्राथमिकता दिएको छ । स्वदेशी उद्योगको प्रवद्र्धन गर्ने लक्ष्यका साथ औषधि, इन्डक्सन चुलो, धागो, हेल्मेट, अगरबत्ती, स्यानिटरी प्...

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमा १६ लाख पर्यटक भित्रियाउने संकुचित लक्ष्य राखेको भन्दै पर्यटन व्यवसायीले असन्तुष्टि जनाएका छन् । नेपालसँग त्यो भन्दा डबल अर्थात ३० देखि ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने क्षमता रहेको बताउँदै उनीहरुले लक्ष्य राख्...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–८२ को नेपाल सरकारको राजस्व र व्ययको वार्षिक अनुमानित प्रति (बजेट) टेबुल गरेका छन् ।  उक्त बजेटमाथि सामान्य (सैद्धान्तिक) छलफलका लागि सभामुख देवराज घिमिरेले यही जेठ २०, ...