Advertisement

काठमाडौं । तोकिएको शर्त अनुसार काम नगरेको तथा सहकारी मूल्य तथा मान्यता विपरीत गतिविधि गरी समस्याग्रस्त केही सहकारी संस्थालाई सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ ।  पछिल्ला दिनमा निक्षेपकर्ताको रकमसमेत फिर्ता दिन नसक्ने अवस्थामा पुगेका सहकारी संस्थालाई सम...

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) को प्रथम उपाध्यक्षमा निर्विरोध चयन भएका छन् ।  नेडाकको प्रथम उपाध्यक्ष रहिसकेका उप्रेती पुनः सोही पदमा निर्विरोध चयन भएका हुन् । बैंक...

झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था आर्थिक कारोबार र सदस्य सङ्ख्याका आधारमा देशकै ठूलो सहकारी संस्था भएको छ ।  बिर्तामोड नगरपालिका वडा नं २ चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपालको यही भदौ मसान्तसम्ममा सदस्य सङ्ख्या एक लाख ६० हजार २५ जना ...

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले माग दावी गर्ने बचतकर्तालाई धमाधम पैसा फिर्ता गर्न थालेको छ । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले १२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त घोषणा भएका सहकारीका सञ्चालक समिति खारेज गरी...

ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र गतिशील बहुउद्देश्यीय सहकारी संस्था मर्जरमा जाने भएका छन । दुई संस्थाबीच एकीकरणमा जाने सहमति भएको लालीगुराँसका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए ।  ललितपुरमा मुख्य कार्यालय...

ललितपुर । पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले २२औं बार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । सभामा संस्थाले गएको आर्थिक बर्ष २०७८–७९ मा १५ करोड १५ लाख रुपियाँ नाफा आर्जन गरेको जनाएको छ ।  आर्थिक वर्ष २०७७–७८ मा १० ...

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले बुधबार ‘सहकारीको सन्दर्भ ब्याजदर’ विषयमा छलफल आयोजना गरेको छ । उक्त अवसरमा सहकारी अभियानकर्मी र नियामक सहकारी विभागबीच छलफल भएको हो ।  सो अवसरमा बोल्दै राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओ...

काठमाडौँ । काठमाडौँका तीन र ललितपुरको एक सहकारी संस्थाबीच एकीकरण सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  काठमाडौँ न्यूरोडस्थित अर्बबृद्धि बहुद्देश्यीस सहकारी, कालिमाटी स्थित जीवन दृष्टि बहुउद्देश्यीय सहकारी र जीवन दृष्टी बचत सहकारी तथा ललितपुरको कुमारीपाटी स्थित गोल्ड...

काठमाडौं । बैंकिङ क्षेत्रले तरलताको समस्या भोग्दै आएकोमा पछिल्लो समय यो समस्या सहकारी क्षेत्रमा पनि सरेको छ । सहकारी क्षेत्रमा बचत तथा ऋणको कारोबार गर्ने संख्याको हिस्सा ठूलो छ ।  ती संस्थाहरुमा निक्षेप झिक्न आउने बचतकर्ताहरुको संख्या दिनप्रति दिन बढ्दै गए पछि सहक...

गण्डकी । कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका–२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन् । गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि सहकारी संस्थामा आवद्ध दुई स...

काठमाडौं । काठमाडौँ उपत्यकाका सहकारी संस्थाहरुले धमाधम  एकीकरणका लागि सम्झौता गरिरहेका छन् ।  यसअघि भदौ ११ गते ५ वटा, भदौ १७ गते ९ वटा र भदौ १८ गते ११ वटा सहकारीबीच एकीकरण सम्झौता भएको थियो भने आज भदौ २४ गते पुनः तीन ठूला सहकारी संस्थाले एकीकरण ...

खोटाङ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्था आर्थिक संकटमा परेपछि हप्ता दिनभित्र कर्जा भुक्तानी गर्न ऋणीलाई आग्रह गरेको छ । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधन भएपछि सङ्कटमा परेको सो सहकारीले सार्वजनिक सूचनामार्फत हप्ता दिनभित्र सावाँ, ब्याज र हर्जना रकम चुक्ता गर्न ...

काठमाडौँ । सहकारी संस्थाहरुले धमाधम मर्ज (एकीकरण) सम्बन्धी सम्झौता गर्न थाले पछि सहकारी विभागले सूचना प्रकाशित सबै सहकारी संस्थाहरुको ध्यानाकर्षण गराएको छ ।  विभागका कानून अधिकृत मनुका घिमिरेले सूचना प्रकाशित गरी सहकारी संघसंस्थाहरुले एकीकरण गर्दा ध्यान दिनु...

काठमाडौँ । सहकारी विभागले विभिन्न १३ संघ/महासंघहरुलाई सहकारी ऐन, नियम अनुसार विवरण पेश गर्न निर्देशन दिएको छ ।  विभागका शाखा अधिकृत निरोज घिमिरेका अनुसार राष्ट्रिय सहकारी महासंघ ललितपुर, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ काठमाडौँ, नेपाल बहुउद्देश्यी...

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ११ सहकारी संस्थाहरुबीच एक आपसमा मर्ज हुने भएका छन् । यसअघि भदौ ११ गते पनि विभिन्न पाँच वटा सहकारी एक हुने भन्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।   शनिबार मेगा ड्रिम बहुउद्देश्यीय, शुक्रपथ बहुउद्द...

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको १२ औं वर्षमा प्रवेश गरेको छ । सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको हकहित संरक्षण र वृत्ति विकास गर्ने उद्देश्यले स्थापना भएको समाजले आज एक कार्यक्रमको आयोजना गरेर १२ औं स्थापना दिवस मनाएको छ । वार्षिको...

काठमाडौं । काठमाडौका विभिन्न स्थानमा रहेर संचालित पाँचवटा सहकारीहरु एक आपसमा मर्ज हुने भएका छन् । शनिवार काठमाडौमा एक कार्यक्रममको आयोजना गरी पाँचैवटा सहकारीबीच सम्झौता भएको हो ।  आइडल यमुना बहुद्देश्यीय सहकारी संस्था, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी संस्...

काठमाडौँ । सहकारी विभागले सहकारी संस्थाहरुलाई वार्षिक साधारण सभा गर्दा भड्किलो र खर्चिलो नहुने गरी मितव्ययी ढंगबाट सञ्चालन गर्न निर्देशन दिएको छ ।  विभागले आज साधारण सभा सञ्चालन सम्बन्धमा निर्देशन जारी गर्दै पुस मसान्त भित्र साधारण सभा अनिवार्य रुपमा गर्न समेत स...

काठमाडौँ । पैसा फिर्ता गर्न नसकेर बन्द भएको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्तालाई घडेरीनै पास गरिदिने भएको छ । संस्थाले विज्ञप्ति प्रकाशित गरी निक्षेप फिर्ता लिन चाहनेहरुका लागि दुई चरणमा दुईवटा विकल्प दिएर साँवाब्याज फिर्ता गर्ने उल्लेख गरेको छ ।  क...

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिएकी छिन् ।  बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको ३५औं स्थ...

कठमाडौँ । सहकारीहरुको लागि कोप कोर्डको सेवा शुभारम्भ भएको छ ।  स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले बैंक तथा वित्तीय संस्थाहरुलाई एटीम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेकोमा अबदेखि सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप कार्डको सेवा राष्ट्रिय सहकारी बैंक र ग्...

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संघसंस्थामा तरलता संकट उत्पन्न भएको बताउँदै संयमित भएर लगानी गर्न र अरु बेलामा भन्दा बढी तरलता कायम गर्न सदस्य संस्थाहरुलाई आग्रह गरेको छ ।  बचतकर्ताको रकम भुक्तानी गर्न नसकेर सहकारीका सञ्चालकहरु भाग्न थालेका समाचारह...

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ ।  मन्त्रालयमा समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीहरुलाई जिम्मेवार बनाउन सवै पक्ष ल...

काठमाडौं । सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपियाँ बढी रकम लिएर फरार भएपछि वचतकर्ताहरुको विचल्ली भएको छ । सुनसरीको उक्त सहकारी संस्थाका सञ्चालकले पैसा लिएर भागेपछि बचतकर्ता समस्यामा परेका हुन् ।  चार वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको वचत सहकारीबाट फिर्ता...

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरुले भुक्तानी गर्न बाँकी थोरै रकमलाई मुद्दा बनाएर विरोध गरेको बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले कर्पोरेट नेपालसँगको कुराकानीमा आफूहरुलाई भुक्तानी दिन कुनै समस्या नरहेको बताए ।  उनले आफूहरु...