काठमाडौं । बिहान श्रीया गिरीको निद्रा पनि राम्रोसँग खुलेको थिएन् । मोबाइलमा इमेलको नोटिफिकेशन देखियो । आँखा मिच्दै उनले इमेल हेरिन् । त्यो इमेल हेरेपछि एकछिन श्रीया आश्चर्यमा परिन् । इमेल थियो फोर्ब्स म्यागेजिनको । श्रीयालाई विश्व प्रसिद्ध फोर्ब्स ...
काठमाडौं । नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाको कार्यकाल २ वर्ष थप भएको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आगामी असार १७ गतेदेखि लागू हुने गरी थप २ वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जनाएका छन् ।&nb...
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) का कम्पनीसचिव देवेन्द्र कोइरालाले पदबाट राजीनामा दिएका छन् । कोइरालाको राजीनामा सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा स्थापनादेखि कार्यरत कोइराला सलिकोबाट बिदा भएका छन् ...
काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको १८ औँ बैठकले ओझालाई महानिर्देशक नियुक्त गरेको हो । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नवनियुक्त महानिर्देशक ओझालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्य...
काठमाडौं । प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले मल्ललाई पुनः अध्यक्षमा चयन गरेको हो । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्ल यसअघि नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष पनि थिए । प्रभु इन्स्योरे...
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भ...
काठमाडौं । हिमालयन बैंकका सीईओ अशोक शम्शेर राणाले नयाँ चारवर्षे कार्यकालका लागि कार्यभार सम्हालेका छन् । सीईओ राणा आइतबारदेखि लागू हुने गरी पुनः सीईओ पदमा नियुक्त भएका हुन् । सञ्चालक समितिको चैत २७ गते बसेको बैठकले राणालाई सीईओमा पुनर्नियुक्त गर्...
काठमाडौं । सरकारले मधुकुमार मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै नयाँ अर्थ सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो । हाल अर्थसचिव रहेका क...
काठमाडौं । पूर्वअर्थसचिव तोयम राया महालेखापरीक्षक नियुक्त गरेका छन् । गत वैशाख ४ मा संसदीय समितिबाट अनुमोदन भएका उनलाई राष्ट्रपतिले आज (बिहीबार) महालेखापरीक्षक नियुक्त गरेका हुन् । गत चैत १८ मा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखापरीक्षकमा सिफारिस गर...
काठमाडौं । डिश मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । विगत २५ वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका उनले डिश मिडिया नेटवर्कमा आज (सोमबार)देखि कार्यभार सम्हालेका छन् । यसअघि मशरेक बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्ट...
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । उनले शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । त्यस्तै बैंकले निवर्तमान सीईओ गोविन्दप्रसाद ढकालको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको ब...
काठमाडौं । माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको दोस्रो कार्यकालको कार्यभार २०८१ बैशाख १ गतेबाट सम्हाल्ने भएका छन् । सञ्चालक समितिको गत पुस ९ गतेको बैठकबाट कोइरालालाई आगामी ४ वर्षका लागि २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी सीईओमा पुनः नियुक्त गर्ने निर्ण...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि बैंक सेवाबाट निवृत्त(अवकाश) भएका छन् । उनी २०७२ साल चैत २९ गते खुला प्रतिष्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा ...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । आज ७३औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए । दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग वाणि...
काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा राजेन्द्रबहादुर लामासहित तीन जनालाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त ३ सदस्यमा काभ्रेका राजेन्द्रबहादुर लामा, पोखराका ऋषिराम भण्डारी...
काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको चैत १४ गते बसेको बैठकले उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका सीईओ गोविन्दप्रसाद ढकालको कार्यकाल चैत ३० गते सकिँदैछ । त्...
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अशोककुमार पौडेल नियुक्त भएका छन् । चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन भएका छन् । सञ्चालक समितिको हिजो बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यसअघि कम्पनीको वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेशलाल श्रेष्ठ, पवनकुमार अग्...
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सीईओमा सन्तोष प्रसाई नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले आजैबाट लागु हुने गरी प्रसाईलाई ४ वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीका सीईओ रमेशकुमार भट्टराईले राजी...
काठमाडौं । कुमारी बैंक सञ्चालक समितिको अध्यक्षमा अमिर प्रताप राणा चयन भएका छन् । सञ्चालक समितिको आज बसेको बैठकले राणालाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो । गत आइतबार सम्पन्न साधारण सभामार्फत संथापक शेयरधनी समूहबाट अमिर प्रताप राणा, कर्मचारी संचय कोषका प्र...
सिन्धुपाल्चोक । नेपाल हिमालय सिमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् । संघको २४औँ वार्षिक साधरणसभा तथा १२औँ अधिवेशनमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा कार्कीले ४३४ मत ल्याए । अर्का प्रत्यासी लोपसाङ शेर्पालाई १३ मतले पछाडी...
काठमाडौं । महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त भएका छन् । सञ्चालक समितिको हिजो बसेको बैठकले लम्साललाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव सोमराज पन्तले जनाएका छन् । बैंककोे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लम्साल...
काठमाडौं । पूर्व मिस नेपाल सुगरिका केसी मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सञ्चालक नियुक्त भएकी छिन् । आज बसेको सञ्चालक समितिको बैठकले सूर्यबिनायक भक्तपुर निवासी केसीलाई सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव ...
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष शुलभ अग्रवाल चयन भएका छन् । हिजो बसेको सञ्चालक समितिको बैठकले अग्रवाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको कम्पनी सचिव ईश्वरकुमार सेडाईले जनाएका छन् । कम्पनीको हालै सम्पन्न साधारण सभाबाट ...
काठमाडौं । प्रभु महालक्ष्मी लाइफको निमित्त सीईओमा सन्तोष प्रसाईँ नियुक्त भएका छन् । कम्पनीका सीईओ रमेशकुमार भट्टराईले दिएको राजीनामा फागुन १ गतेदेखि लागू हुने गरी माघ १० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । सीईओ भट्टराई माघ १६ गतेदेख...