Advertisement

काठमाडौंः अमेरिकी पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । सूचीमा नेपालका उद्योगपति विनोद चौधरी एक हजार ५६७ औं स्थानमा रहेका छन् ।  नेपालको औद्योगिक घराना चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको सम्पत्ति एक अर्ब ३० करोड रुपियाँ अमेरिकी डलर र...

काठमाडौंः नेपालमा कृषि उद्यमशीलता र यसको आधुनिकीकरण गर्ने उद्देश्यले आउँदो मार्च र अप्रिल महिनामा राजधानीमा कृषि व्यवसाय बुट क्याम्प २०१७ आयोजना गरिने भएको छ ।  नेपाल इन्ट्रप्रेनर हक (नेहव)को आयोजना हुने यो बुट क्याम्प कृषि व्यवसायमा संलग्न व्यवसायी तथा यस्तो व्यवसाका...

काठमाडौंः अन्तर्राष्ट्रिय मुद्रा कोषले चालू आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर साढे पाँच प्रतिशत हुने प्रक्षेपण गरेको छ । अनुकुल मौसमका कारण यो वर्ष कृषि उत्पादन बढेको, पूर्वाधार निर्माणको काम सुरु भएको, कर्जा विस्तार बढेको जस्ता कारण आर्थिक वृद्धिदरमा सुधार हुने कोषको ...

काठमाडौंः वस्तुगत तथ्य एवम् तथ्याङ्कको अभावमा नेपालको जलविद्युत् क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाउन मद्दत पुगेको ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  बहालवाला उर्जामन्त्री जनार्दन शर्माबाट थुप्रै नीतिगत भ्रष्टाचारका घट्नाहरु बाहिर आइरहेको ब...

काठमाडौंः उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको नेपाल बिजनेस एक्सेलरेटर प्रोगामको दोस्रो संस्करण सम्पन्न भएको छ । बाह्र हप्तासम्म सिकेका सैद्धान्तिक एवं व्यवहारिक ज्ञानबारे प्रस्तुतीकरण गरेर मंगलबार यसको समापन गरिएको हो ।    इन्टरप्राइजले युवा पुस्तामा उद्यमशी...

काठमाडौंः मेलम्ची खानपानीको मुहानस्थित हेलम्बु–७ मा भेटिएको सुनजस्तो पहेंलो धातु सुन नभएको खानी तथा भूगर्भ विभागले जनाएको छ । उपत्यकामा पानी ल्याउनका लागि इन्टेक निर्माण गर्ने क्रममा गत शुक्रबार पाँच मिटर लम्बाइ र चार मिटर चौडाइको ढुङ्गामा सुनजस्तो पहेंलो धातु भेटिएक...

काठमाडौंः मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने क्रममा सुनजस्तै देखिने खानी भेटिएको छ । हेर्दा सुनजस्तो पहुँलो धातु देखिएपछि सुन हुनसक्ने अडकलका आधारमा तत्कालै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  मेलम्ची खानेपानी आयोजना प्रमूख धनश्याम भट्टराईका अनुसार  सुरुङ खन्ने क्र...

बैतडीः अरिङ्गालको टोकाइबाट थलाकाँडा गाविसमा शनिबार एकै परिवारका दुईजनाको ज्यान गएको छ । अरिङ्गालले टोक्दा थलाकाँडा– ८ लेकमवस्तीका ४८ वर्षीया पम्पादेवी साउद र उनको १२ वर्षीय नाति दीपकको मृत्यु भएको स्थानीय गहेन्द्र साउदले जानकारी दिए ।  माइतीघर थलाकाँडा– १ भागडा...

काठमाडौंः अमेरिकाको मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले प्रकाशित गरेको सन् २०१७ को स्कोरकार्डमा गत वर्ष झैँ यस वर्ष पनि नेपाल समग्रमा २० वटा सूचकमध्ये १६ मा उत्तीर्ण भएको छ ।  यो स्कोरकार्ड वार्षिक प्रतिस्पर्धात्मक प्रक्रिया हो, जुन एमसिसीको विकास सहयोग कुन देशले प्र...

काठमाडौंः निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघलाई उछिन्दै उद्योगीहरुको संगठन नेपाल उद्योग परिसंघले प्रबुद्ध परिषद ‘थिङ्क ट्याङ्क’ गठन गरेको छ । परिसंघले मंगलबार एक कार्यक्रम गरी यसको शुभारम्भ गरेको छ ।  परिसंघ अध्यक्ष हरिभक्त शर्माले औद्योगिक क्षेत्रमा ल...

काठमाडौंः काठमाडौँ उपत्यकाका तीन जिल्लामा भूकम्पबाट क्षति भएका एक लाख १५ हजार ८०३ घरको सर्वेक्षण भएको छ । यही असोज १५ गतेसम्म काठमाडौँमा ५३ हजार १४९, भक्तपुरमा ३२ हजार ३८ र ललितपुरमा ३० हजार ६६१ घरको सर्वेक्षण सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।  यसअ...

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई गत वर्षको भूकम्पपछि परोपकारी काम गरेको भन्दै यस वर्षको ‘एसियन म्यान अफ द इयर’ अवार्ड प्रदान गरिएको छ ।  चौधरीले भूकम्प पीडितलाई बनाउने भनेको एक हजार अस्थायी घर तथा एकसय विद्यालयको कुरा त्यति प्रभावकारी हुन नसकी विवाद...

भक्तपुर । नेपालको शैक्षिक गुणस्तर विगतका वर्षमा भन्दा खस्किँदै गएको एक अध्ययनले देखाएको छ । शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख छ ।  परीक्षणका क्रममा कक्षा ३ मा चार वर्षअघि नेपालीको सिकाइ उपलब्धि औसत ६३ भएकामा ग...

काठमाडौं । पोखराबाट जोमसोमको नियमित उडानमा रहेको तारा एयरको  ९एन एएचएच टुइनअटर विमान मानवीय त्रुटीका कारण दुर्घटना भएको पाइएको छ ।      तारा एयरको विमान दुर्घटना भएको सम्बन्धमा जाँच गर्न गठित ‘दुर्घटना जाँच आयोग’ ले सार्वजनिक गरेको प्रतिवेदनमा प्रतिकूल मौसममा ...

काठमाडौं । किङ्गस् कलेजले यही आउँदो असार १६ र १७ गते राजधानीमा सामाजिक उद्यमशीलतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सम्मेलनको आवश्यक तयारी पूरा भइसकेको कलेजले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सम्मेलनमा ३० वटा भन्दा बढी सामाजिक उद्यमीहरूको कथ...

काठमाडौं । काठमाडौँ उपत्यकामा भूकम्पपछिको लगत सङ्कलन सुरु गर्न अझै एक हप्ता लाग्ने भएको छ । यही असार १ गतेदेखि लगत सङ्कलन सुरु गर्ने भनिए पनि बजेटको अभावमा सुरु गर्न नसकिएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले राससलाई जानकारी दिएका हुन ।  यसअघ...

काठमाडौँ । पछिल्लो समयमा घरेलु बालश्रमिकको सङ्ख्या घटेको एक अध्ययनले देखाएको छ । काठमाडौँका कुल चार हजार ८६ घरधुरीमा गरिएको अध्ययनानुसार ५२० घरेलु श्रमिकमध्ये ३४ प्रतिशत १८ वर्षमुनिका बालश्रमिक रहेको पाइएको छ ।  समाजसेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिव...

काठमाडौं । पछिल्लो सरकारी आँकडा अनुसार हाल देशको कुल ऋण ६ खर्ब ६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।  अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले प्रत्येक नेपालीको थाप्लोमा २१ हजार ३ सय ६० रुपैयाँ ऋणको भार रहेको बताए । केन्द्रिय तथ्यांक वि...

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरलाई सच्याउन बाध्य भएको छ । यसअघि श्वयतपत्र जारी गर्ने क्रममा अर्थमन्त्री बिष्णु पौडेलले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर दुई प्रतिशत हुने आंकडा प्रस्तुत गरेकोमा बिहीबार प्रस्तुत आर्थिक सर्वेक्षणमा यस्तो वृद्धिदर शुन्य दशमलव ७७...

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७२/७३ को मुलुकको समग्र आर्थिक स्थितिको मूल्याङ्कनसहितको आर्थिक सर्वेक्षण भोलि बिहीबार संसद्मा पेस गर्ने भएको छ।  अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका–संसद्को बैठकमा चालु आवको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयका सह...

काठमाडौं । सन् २०४० मा नेपाललाई १० हजार मेगावाट विद्युत् आवश्यक पर्ने विश्व बैंकको एक अध्ययनले देखाएको छ । ‘दक्षिण एसियामा क्षेत्रीय विद्युत् सहयोग एवम् व्यापार’ शीर्षकमा उक्त बैंकले झन्डै तीन वर्ष गरेको अध्ययनले २५ वर्षपछि नेपालको आन्तरिक खपतका निम्ति १० हजार मेगावाट बिजुल...

काठमाडौं । चिनियाँ एक विज्ञ टोलीले नेपालमा खनिज, ग्यास तथा पेट्रोलको अध्ययन अनुसन्धान सुरू गरेको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएको सहमतिअनुसार दैलेखको श्रीस्थानबाट अध्ययन तथा अनुसन्धानको काम सुरू गरिएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए । टोली...

रमेश लम्साल/काठमाडौं । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन एक प्रतिशत भन्दा कम हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार चालु आवको कुल गार्हस्थ्य उत्पादन शुन्य दशमलव ७७ प्रतिशत हुने देखिएको छ ।  यो वृद्धि दर १३ वर्ष यताकै कम हो । भूकम्पपछि पुनःनिर्माणले गति लि...

काठमाडौं । भारतको नाकाबन्दीका कारण ह्वात्तै बढेको मुद्रास्फीतिमा केही सुधार आएको छ । राष्ट्र बैंकले जारी गरेको फागुनसम्मको मुलुकको वित्तीय स्थितिमा मूल्यवृद्धिमा केही सुधार देखिए पनि यो अझै दोहोरो अंकमा रहेको छ ।  गएको पुससम्म १२.१ प्रतिशत रहेको मुद्रास्फीति फागुनम...

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालसम्म खाद्य गुणस्तरका आधारमा मुलुकभरका ६६८ होटल तथा रेस्टुराँको स्तरीकरण गरेको छ ।  विभागले प्रमुख राजमार्गका मलेखु, मुग्लिन, रामनगर, मनहरी, गैँडाकोट, कोहलपुर, चन्द्रपुर, इटहरी, विराटनगर, चिसापानी, अत्तरीयालगायत...