Advertisement

काठमाडौं । आज २०८१ जेठ ३ गते, मे १६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलर र जापानी येनको मूल्य बढेको छ । आज अस्ट्रेलियन डलर १ को खरिद दर ८८.५२ रुपियाँ र बिक्री दर ८८.९२ रुपियाँ तोकिएको छ । ह...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल ज्येष्ठ महिनाको ३ गते बिहीबार, वैशाख शुक्लपक्षको अष्टमी तिथि । आज सीता जयन्ती । मेष  प्राकृतिक प्रकोपको चुनौति छ । तामसि भोजनप्रतिको अत्याधिक मोहले अपमान निम्त्याउने छ । झैझगडा र मनमुटावको अवस्था आउने छ । घर परिवारमा...

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपियाँ र डिजेल/मटिट्तेलमा प्रतिलिलटर ५ रुपियाँ घटाएको छ ।

काठमाडौँ । प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ ।  पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको चौथो शिविरभन्दा माथितिरको प्रतिकूल मौसमको कारण हिजो मङ्गलबार र आज कुनै पनि टोलीको आरोहण नभएको सगरमाथा आधार शिविरमा रहेको...

काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपाल चेम्बर अफ कमर्शका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई बधाई एवं परिसंघको कार्यालयमा स्वागत गरेको छ ।  नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विगत देखिनै आर्थिक संमृद्धिका विषयमा ...

काठमाडौं । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले प्रति शेयर १०० रूपियाँ अंकित दरको ४५,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  उक्त सम्झौता–...

काठमाडौँ । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ ।  राष्ट्रिय योजना आयोगले आज सार्वजनिक गरेको विवरणअनुसार सोह्रौं योजना कार्यान्वयन गर्न करिब एक सय ११ खर्ब लागत अनुमान गरिएको छ ।  आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ...

काठमाडौँ । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ।  राष्ट्रिय योजना आयोगले आज सार्वजनिक गरेको सोह्रौं योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको हो ।   योजना आयोगका प्रवक्ता यमलाल ...

काठमाडौं । आर्थिक शिथिलताका कारण व्यापारिक तथा आवासीय घर, फ्ल्याट, कोठा, सटर, भवन खाली हुने र भाडामा नलाग्ने प्रवृत्ति बढ्दै गएको छ ।  अहिले विशेषगरी राजधानी काठमाडौं र देशका प्रमुख शहरहरुमा ‘टु–लेट’का सूचना जताततै देख्न सकिन्छ । व्य...

काठमाडौं । नेपालको सबैभन्दा ठूलो विदेशी लगानी भइको कम्पनी मध्येको एक एनसेलले फाइभजी भिजनमा आधारित आकर्षक योजना ल्याएको छ । कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी यस योजनाको घोषणा गरेको हो ।  यससँगैं अब ग्राहकहरुले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्य...

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले गिरीबन्धु टि—स्टेटको जग्गा कमिसनमा बेच्न दिएको आरोप लगाएका छन् ।  उक्त प्रकरणमा ओली नै मुख्य दोषीको रुपमा औंल्याउने काम भइरहेको बेला उनले आरोप प्रमुख प्रतिपक्षी दल कांग्रेसतर्...

काठमाडौं । केही दिनदेखि बढिरहेको शेयर बजारमा आज करेक्शन आएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.५४ अंकले घटेको हो । ०.४७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१७.९७ अंकमा ओर्लिएको छ ।  समग्रमा बजार घटे पनि उत्पादनमूलक १...

काठमाडौं । चर्चित दुईपांग्रे सवारी साधन ब्राण्ड रोयल इन्फिल्डले नयाँ मोडल बजारमा ल्याउने भएको छ ।  कम्पनीले गुरिल्ला ४५० सार्वजनिक गर्न लागेको हो । मिडिया रिपोर्टसका अनुसार कम्पनीले यो नामलाई दर्ता गरिसकेको छ ।  यो मोटरसाइकल लुक्स, फिचर्स, र पावरको माम...

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रम अनुरुपको बजेट तर्जुमा गर्न आवश्यक रहेको बताएका छन् । ् राष्ट्रपति रामचन्द्र पौडेलद्वारा  मंगलबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतीपछि प्रत...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति सरकारले लिएको बताएका छन् ।  नेपाल–युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा ...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपियाँमा कारो...

म्याग्दी । देशका भिरपहरामा गरिने मह सिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मह सिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेक...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिब २६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले पाँच विभिन्न व्यक्ति तथा संस्थाको स्वामित्वमा रहेको २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले प्रभु बैंकक...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) का कम्पनीसचिव देवेन्द्र कोइरालाले पदबाट राजीनामा दिएका छन् ।  कोइरालाको राजीनामा सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा स्थापनादेखि कार्यरत कोइराला सलिकोबाट बिदा भएका छन् ...

काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।  अस्पतालले अस्थायी दरबन्दीका लागि विभिन्न सात पदमा दरखास्त माग गरेको हो ।  इच्छुक तथा योग्य नेपाली नागरिकले यही जेठ ८ गते, कार्यालय समयभित्र आवेदन भर्नुपर्नेछ ।  ...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याउने भएको छ ।  बैंकले विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता संस्थापक शेयर जेठ ४ गतेदेखि बिक्रीमा ल्याउन लागेको हो ।  न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको य...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउको मूल्य बढेको छ ।  कालिमाटी तरकारी बजार विकास समितिका अनुसार हिजो प्रतिकिलो ३०० रुपियाँमा कारोबार भएको डल्ले च्याउ आज १२५ रुपियाँले बढेर प्रतिकिलो ४२५ रुपियाँ कायम भएको छ ।  त्यसैग...

काठमाडौं । आज २०८१ जेठ २ गते, मे १५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने बढेको छ ।  यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.३२ रुपिया...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल ज्येष्ठ महिनाको २ गते बुधबार, वैशाख शुक्लपक्षको सप्तमी तिथि । मेष  कुलतका विषयमा रुचि हुने भएकाले सचेत रहनु होला । बोलीमा कडापना आउँदा अवस्था कठिन बन्ने खतरा देखिन्छ । परिवारमा पैतृक सम्पत्तिका विषयमा लफडा उत्पन्न ह...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लले नीति तथा कार्यक्रमले बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयनमा जाने गरी क्रमिक सुधारहरुका बीउहरु रोपेको बताएका छन् ।  मंगलवार सरकारको नीति तथा कार्यक्रम प्रश्तुतपछि प्रक्रिया दिँदै उनले विगतमा कार्यक्रमम...