Advertisement

काठमाडौं । विपक्षीको अवरोधका बीच अर्थमन्त्री आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको बार्षिक समीक्षा पेश गरेका छन् ।  सत्ता पक्ष र विपक्षीको धकेलाधकेलका बीच अर्थमन्त्री वर्षमान पुनले वार्षिक समीक्षा पेश गरेका हुन् । अर्थमन्त्री पुनले आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढ्दा ...

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि शुक्रबारकै मूल्यमा आज पनि कारोबार भएको हो ।  आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ९ सय र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार २ सय ५० रुपियाँमा ...

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारणसभा एकसाथ डाकेको छ ।  यद्यपि, कम्पनीले दुवै आवका लागि लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन ।  कम्पनीले दशौं र एघारौं वार्षिक साधारणसभा एकैपटक असार ११ गतेलाई डाकेको हो । स...

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाता वार्षिक नवीकरण शुल्क बुझाउन खातावालालाई आग्रह गरेको छ । कम्पनीले हिमालयन बैंक, साविक सिभिल बैंक, हिमालयन क्यापिटल तथा साविक सिभिल क्यापिटल मार्केटमा डिम्याट खाता खोली धितोपत्र कारोबार गर्दै आएका खाता...

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले खुला गर्न लागेको ६ वर्षे अवधिको नौ अर्ब रुपियाँको ऋणपत्रको बोलकबोल आज हुँदैछ ।  कार्यालयले ६ वर्षे अवधिको नौ अर्ब रुपियाँको कास ऋणपत्र–२०८७ ‘च’ बिक्री खुला गर्ने लागेको हो । साथै, य...

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ ।  कम्पनीले एक सूचना जारी गर्दै विभिन्न मितिमा जारी भई व्यतित भएका बीमलेख यही जेठ १० गतेदेखि असार १५ गतेसम्म नवीकरण गर्दा विलम्ब...

काठमाडौं । शनिबार काठमाडौं महानगरपालिककाले सडक डिभिजन कार्यालयको गेटमा कार्यालय परिसर छिर्नसमेत अवरोध हुने गरी फोहोर फालिदिएको घटनाप्रति कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  सडक डिभिजनले एक विज्ञप्ति जारी गर्दै महानगरले कानुनी राज्यको उपहास गरेको...

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ प्रतिशत लाभांश सुनिश्चित गर्ने आज (जेठ १३ गते) अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयाजनार्थ सोमाबर (भोलि) बुक क्लोज गर्दैछ । कम्पनीले शेयरधनीहरूलाई २५ प्रतिशत बोनस शेयर र १.३१५...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउ सस्तिएको छ ।  यसदिन डल्ले च्याउको मूल्य प्रतिकिलो २९६ रुपियाँ रहेकामा हिजो भने ३७० रुपियाँ थियो । हिजोको तुलनामा आज ७४ रुपियाँ सस्तो भएको हो ।  त्यसैगरी हिजो प्रतिकिलो ५५ रुपियाँ रहेको लो...

काठमाडौं । आज २०८१ जेठ १३ गते, मे २६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३२.६६ रुपिया...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल जेठ महिनाको १३ गते आइतबार, ज्येष्ठ कृष्णपक्षको तृतीया तिथि । मेष  मनोबलमा गिरावट आउँदा “गर्न सक्छु” भन्ने भावनामा गिरावट आउने छ । बौद्धिक क्षेत्रका विषयहरुमा मन केन्द्रीत नभई हल्का फुल्का विषयमा अल्झिने छ ।...

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको छ ।  संघको शनिबार बसेको बैठकले चितवनलाई आधार मानी जेठ १३ देखि लागू हुनेगरी मूल्य निर्धारण गरेको हो । जसअनुसार अतिरिक्त ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु. पाँच सय, ठूलो अण्डाको...

काठमाडौं । नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्षको बजेटमा श्रोत बिहीन आयोजनाहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।  नानसँगको कुराकानीमा उनले सरकारले विगतमा स्रोत सुनिश्चिता गरेर अघि बढाएका आयोजनाहरुमा अहिले स्रोत बिहीन ...

रसुवा । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन थाम्बुचेत–काठमाडौँ राष्ट्रिय प्रसारण लाइन एवं टावर निर्माण ९६ प्रतिशत पूरा भएको जनाइएको छ ।  उत्तरी रसुवाको साङ्जेन र रसुवागढीलगायत आसपासका सबै आयोजनाब...

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेश गरेको छ । बचतकर्ताको रु १६ करोड ५८ लाखभन्दा ब...

काठमाडौँ । रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति जुटेको छ । सो उद्योग सञ्चालन गर्ने सम्बन्धमा बिहीबार गठित कार्यदलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष प्रतिवेदन पेस गरेको छ ।  प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभा...

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको ३०औं पटक आरोहण गरेर विश्व कीर्तिमान राख्ने कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिउको छ । आज दिउँसो त्रिभुवन विमानस्थलमा उत्रिंदा उनलाई भव्य स्वागत गरिएको हो ।  उनी गत बुधबार बिहान बिहान ७ बजेर ४९ मिनेटमा ३०औं...

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट शुरुकै दिनमा बजेटको अस्तित्वमाथि प्रश्नचिन्ह उठ्नेगरी ल्याउन नहुने बताएका छन् ।  शुक्रवार नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको कार्यक्रममा उनले सरकारले ल्याउने बजेट शुरु...

काठमाडौं ।  हालसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाको पहुँच नपुगेको बझाङको साईपाल गाउँपालिकामा चालु आर्थिक बर्ष २०८०–८१ भित्र एभरेष्ट बैंकको शाखा स्थापना गर्ने सहमति भएको छ । शुक्रबार राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारी, पालिका अध्यक्ष मानवीर...

काठमाडौं । ग्रिलजन्य फलाम र निर्माण सामग्रीको अनियन्त्रित रुपमा भएको उच्च मूल्य बृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अन्तराष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा बृद्...

काठमाडौँ । नेपाल सरकारको निरन्तरको प्रयासपछि सङ्खुवासभास्थित चीनसँग जोडिएको किमाथाङ्का नाका शनिबारदेखि पुनः सञ्चालनमा आउँदै छ । नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि नाका पुनः सञ्चालनमा आउन लागेको हो ।  चीन सरक...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले युनाइटेड अजोड इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशन गर्न सैद्धान्तिक स्वीकृत दिएको छ । प्राधिकरणले आज कम्पनीलाई १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न सैद्धान्तिक स्वीकृत दिएको हो ।  प्राधिकरणका उप निर्देशक साम्भराज लामिछानेले युन...

फुङ्लिङ । ताप्लेजुङको टिप्ताला नाका आजदेखि खुला गरिएको छ । नेपाल–चीनको सीमानामा रहेको यो नाका कोरोना महामारीयता बन्द थियो । लामो प्रयासपछि आजदेखि नाका खुलेको फक्ताङलुङ गाउँपालिका–७ वडाध्यक्ष तथा चीनको तिब्बत डिङजी काउन्टी जानकार छेतेन लामाले बताए ...

काठमाडौँ ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण गरेका छन् ।  यसअघि प्रमुख कार्यकारी अधिकृत खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।  ...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा साना खालका खाल्डाखुल्डी परेको भन्दै विमानस्थल कार्यालयले सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको छ ।  विमानस्थल कार्यालयका अनुसार पौने घण्टाका लागि सबै उडान बन्द गरेर मर्मतको काम सुरु गरिएको हो । धा...