Advertisement

ललितपुरको महालक्ष्मीस्थान चोक आसपासको क्षेत्रमा फुलेको जाकाराण्डा फूल । तस्बिरः हरि परियार/ रासस

बुटवल उपमहानगरपालिका–५ स्थित हाटबजारको सटरमा बेच्नका लागि राखिएको खरबुजा खरिद गर्दै एक महिला ग्राहक । प्रतिकिलो खरबुजा रु ५० मा बिक्री भइरहेको छ । तस्बिरः सुमित्रा अधिकारी/रासस

सुनसरीको इनरुवा–९ मा हार्भेस्टर मेसिनबाट गहुँ काटिँदै । कृषिमा यान्त्रिकीकरणले किसानको समय तथा लागतको बचत गराएको छ । तस्बिरः नवीन गड्तौला/रासस

काठमाडौं । नेवाः संस्कृति काठमाडौं उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौँ उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन् ।  वागमती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन् ।  नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सां...

नेपाल मुद्रा संकलक संघ स्थापनाको बीस वर्षका अवसरमा  प्रदर्शनीमा राखिएका मुद्रा । प्रदर्शनीमा मानदेवको पालादेखि हालसम्म प्रकाशित मुद्रा तथा नोट रहेको छ । प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा  तीन दिन (चैत १३–१५ गते) सम्म सञ्चालन हुनेछ । तस्बि...

डोल्पाको सदरमुकाम दुनैबाट काइके गाउँपालिकाको सहरतारामा आवश्यक खाद्यान्न खच्चडमा लगिँदै । सदरमुकाम दुनैसम्म प्रेटोलियम पदार्थबाट चल्ने यातायातका साधन सञ्चालन भएपनि माथिल्लो भागमा खच्चडबाट नै ढुवानी हुँदै आएको छ । तस्बिरः हेमन्त केसी/रासस

काठमाडौं । प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो । हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवद्र्धन गर्न मानिसले बिर्सिसके । तर, प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन् ।  समायानकुल आफू ...

चितवनको भरतपुर महानगरपालिका-१५ श्रीपुरका किसानले उत्पादन गरेको गाजर बजार पठाउनका लागि प्याकिङ गर्दै कृषक । यो क्षेत्र गाजर उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । तस्विरः कृष्ण आचार्य/रासस

काठमाडौं । शहरी विकास मन्त्री विक्रम पाण्डेले आज बालुवाटार र थापाथलीस्थित नेपाल राष्ट्र बैंकका निर्माणाधीन भवन निरीक्षण गरी  निर्माण कार्यको भौतिक प्रगति र प्राविधिक पक्षबारे जानकारी लिएका छन् । उक्त अवसरमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरु ...

इटहरी । इटहरी उपमहानगरपालिका–२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु हुन् ।   सेलरोटी बनाउन जान्ने उनीहरुलाई घरमा वा छिमेकमा केही परे सेलरोटी पकाउने जिम्मा आइलाग्थ्यो । उनीहरु पनि आइलागेको जिम्...

चितवन । बारीमा उत्पादित तरकारीले बजार मूल्य नपाएपछि शुक्रबार भरतपुर महानगरपालिका–३ पुलचोकस्थित सडकमा तरकारी फालेर विरोध प्रदर्शन गर्दै कृषक । तस्बिरः नारायण अधिकारी/रासस

खोटाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङले कृषि सहकारी, कृषि फर्म र कृषक समूहलाई वितरण गरेको कृषि यान्त्रिकरण उपकरण । कृषक समूहलाई ५० प्रतिशत अनुदानमा ११ थान हातेट्रयाक्टर, तीन थान कम्बाइन मिल, एक थान कर्नसेलर, एक थान मल्टीक्रप ...

काठमाडौंको शङ्खरापुर नगरपालिका–१, पोखरीखोलास्थित ढकाल गाउँका किसान खुदो बनाउन कोलमा उखु पेल्दै  ।  तस्बिरः हरिराम भेटुवाल/रासस  

नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदीमा नेपालकै पहिलोपटक सञ्चालनमा आएको क्रुजसिप (मिनी पानी जहाज) । यस नदीमा आइतबारबाट नियमित सेवा दिने गरी औपचारिक रुपमा क्रुजसिप सञ्चालनमा ल्याइएको हो । तस्बिरः टेकराज पोखरेल/रासस

पाल्पाली ढाकाको तानमा बसेर ढाका कपडा बुन्दै ८५ वर्षीय पूर्णमाया महर्जन । पाल्पामा पहिलो ढाका उद्योग सुरु गर्ने महर्जन बुढ्यौलीमा पनि तानमा बसेर ढाका कपडा बुन्ने र उद्योगमा अन्य महिलालाई कपडा बुन्न प्रेरित गर्नुहुन्छ । तस्बिरः सुशीला रेग्मी/रासस

धरान । धरान उपमहानगरपालिका-१४ विजयपुरस्थित एक स्थानीयबासीको जग्गामा लगाएको ड्रागन फ्रुट । बाँझो जग्गामा यहाँका स्थानीय बासिन्दाले फलफुल खेती गरेर सदुपयोग गर्दै आएका छन् । तस्बिरः देवेन्द्र कार्की/रासस

माघेसंक्रान्ति नजिकिएसँगै टोखा नगरपालिका-३ मा चाकु बनाउने चटारोमा स्थानीय । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौं । बालबालिकाले पढ्न पाउनुपर्छ । उनीहरुको स्वास्थ्योपचार हुनुपर्छ । यो बालबालिकाको मौलिक अधिकार हो । संविधानले नै बालबालिकाको शिक्षा, स्वास्थ्य पाउनुपर्छ भन्ने अधिकारलाई मौलिक हकका रुपमा अंगिकार गरेको छ ।  बालअधिकारको सम्मान, संरक्षण, संवद्र्धन र परिपूर्...

काठमाडौं । पछिल्लो समय नेपालको खेलकुद क्षेत्र निरन्तर खस्किरहेको छ । एकपछि अर्को खेलहरुमा पराजय भोगिरहेको नेपाल उत्कृष्ट जित निकाल्न असक्षम छ । क्रिकेट होस् वा फुटबल, उत्कृष्ट नतिजा निकाल्न नेपाल असक्षम भएको केही समय यताका खेलहरुबाट स्पष्ट हुन्छ ।  नेपालमा सबैभन्द...

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक सांसदमा व्यवसायी देवीप्रकाश भट्टचन निर्वाचित भएका छन् । नेकपा एमालेको तर्फबाट निर्वाचित भट्टचन आज निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीबाट प्रमाणपत्र ग्रहण गर्दै ।  तस्बिरः प्रदीपराज वन्त,रासस

काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकको वर्तमान नीतिहरुको विरोधमा नाडा अटोमोवाईल्स एशोशियशन अफ नेपाल (नाडा) ले आज माइतीघरमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको छ ।  सरकार र राष्ट्र बैंकको नीति अटो व्यवसायीहरु संकटमा परेको भन्दै हालै पत्रकार सम्मेलन गरी नाडाले आ...

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित महेन्द्र राजमार्गमा बेलगाडाको सहायताले बाँस बिक्रीका लागि लगिँदै । सवारी तथा समान बोक्ने थरीथरीका साधन आएपछि तराईमा अहिले बेलगाडा लोप हुने अवस्थामा पुगेको छ ।  तस्बिरः मणिराम दाहाल÷ रासस

काठमाडौं । सन् २०२२ को नोभेम्बर २१ तारिखबाट शुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता डिसेम्बर १८ सम्म कतारमा भइरहेको छ । प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा आठ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिस्पर्धा गरिरहेका छन् ।  यसमा हालसम्म प्रिक्वाटर फाइनलमा पुग्ने १६ रा...

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारस्थित एक होटलमा बिक्रीका लागि पेरुङ्गा राखिएको असला माछा । प्रति पेरुङ्गा रु १ हजारदेखि एक हजार ८०० सम्ममा खरिद बिक्री हुने असला माछा काठमाडौँ, विराटनगर, इटहरीलगायत शहरमा कोसेलीको रुपम लगिन्छ । तस्बिरः भविन काकी/...

काठमाडौँको रत्नपार्कस्थित पुरानो बस पार्कमा बनाइँदै गरेको काठमाडौँ भ्यू टावर । हाल १२ तल्लाको नक्सा पास भएपनि २९ तल्लासम्म निर्माण गर्ने तयारी रहेको जनाएको छ ।   तस्बिरः रत्न श्रेष्ठ/रासस