Advertisement

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यु १९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्सको पहिलो खेलमा आज बंगलादेशको सामना गर्दैछ ।  दुई देशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयानुसार दिउँसो पौने दुई बजे शुरु हुनेछ ।  समूह चरणका खेलमा नेपाल न्युजिल्याण्ड र पाक...

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको मंगलबार सार्वजनिक गरिएको पूर्णपाठमा पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरि...

काठमाडौं । साहसिक पर्वतीय खेलकुदको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाको न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन गरिएको छ ।  अन्तर्राष्ट्रिय माउण्टेन गाइड तथा प्रशिक्षक ङवाङ नीमा शेर्पाको अध्यक्षतामा न्यूयोर्क राज्यमा गठन भएको यस संस्थाले पर्वतीय खेलकूदमा न...

काठमाडौं । पहिलो पटक आयोजित तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) सोमबार सम्पन्न भएको छ ।  उक्त प्रतियोगितामा पुरुषतर्फ साजन लामा र महिलातर्फ श्रीजना तामाङ प्रथम भएका छन् ।  उनीहरुले नगद १५ हजारसहित हेङ्गिङ ब्याच प्राप्त गरेका छन् । &...

गण्डकी । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत आज हुने अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुँदैछन् । उक्त खेल पोखरा रङ्गशालामा दिउँसो २ः३० बजे सुरु हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । यसअघि सोमबार भएको तेस्रो क्वा...

काठमाडौं । मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३औं संस्करणका खेलहरुको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिसहोमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । डिश र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको ...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी समूहले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई सम्मान गरेको छ ।  समूहका अध्यक्ष बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले टी–२० विश्वकप २०२४ क्रिकेट प्रतियोगितामा छनौट भएकोमा बधाई द...

काठमाडौं । दक्षिण अफ्रिकामा आज शुक्रबारबाट सुरु भएको आईसीसी यू–१९ विश्वकप क्रिकेट खेलमा नेपाल पनि सहभागी भएको छ । नेपालको खेल भने आइतबार मात्रै हुनेछ ।  क्रिकेट खेलाडी जन्माउने फोरमको रुपमा रहेको यू–१९ खेलमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चा...

काठमाडौं । २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज हलचोकस्थित एपीएफ रंगशालामा भएको छ । ३५ वर्ष भन्दा माथिका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागिता रहेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रको विकासलाई राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।  शुक्रवार राजधानीमा नेपाल वादोरियो कराते संघको आयोजनामा भएको चौथो राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उद्घाटन गर्दै उ...

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भई सजाय तोकिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ ।  क्यानले आज विज्ञप्ति प्रकाशित गरी लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको जनाएको छ । ज...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक नियुक्ति गलत प्रक्रियाबाट भएको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएको छ । असन्तुष्ट पक्षका नवराज कोइरालाले बुधवार पत्रकार सम्मेलन गर्दै नियुक्ति प्रक्रियाको विरोध गरेका हुन् ।  कोइराला पनि सो यो नियुक्त प्रक्रियामा प्रति...

काठमाडौं ।  क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएको छ । बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई न्यायाधीश शिशिरराज ढकालको इजलासले पिडीतलाई भराउनुपर्ने आदेश पनि गरेको हो । कैदबाहेक ३ लाख रुपियाँ ...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटलाई व्यवस्थित गर्ने उद्देश्यअनुरूप केही प्रस्तावित कार्यक्रम समेट्दै वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । क्यानले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै केही प्रश्तावित अन्...

काठमाडौं । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन, मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्न भन्दै ललितपुरको जावलाखेलस्थित डीएभी कलेज (प्लस टु) ले उपत्यकाव्यापी पाँचौँ फुटसल प्रतियोगिता गर्ने भएको छ ।  यही आउँदो माघ १३ गते हुने यो प्रतियोगिता कलेज कै आ...

काठमाडौं । एकजना किशोरीलाई बलात्कार गरेको मुद्दामा लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले शुक्रबार सन्दीपलाई दोषी ठहर गरेको हो ।  गौशाला २६ नामकी किशोरीलाई काठमाडौ...

गण्डकी । कास्कीको पोखरामा आगामी फागुन पहिलो साता रु १८ लाख ५० हजार पुरस्कार राशिको अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथन प्रतियोगिता हुने भएको छ । फागुन ५ गते हुने उक्त उक्त प्रतियोगिता नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्न लागेको हो ।  मञ्चका कोषाध्यक्ष महेश पौडेलका अ...

काठमाडौं । रुपन्देहीमा गैरआवासीय नेपालीको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने भएको छ ।  बिहीवार रुपन्देहीमा पत्रकार सम्मेलन गरी तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधिन क्रिकेट रंगशाला फागुन १ गतेबाट प्रति...

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी उन्नाइस वर्षमुनि (यु-१९ं) को एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ ।  दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा आज भएको खेलमा भ...

काठमाडौँ । सत्रौँ संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।  भृकुटीमण्डपस्थित फुटसल कोर्टमा २० मिनेटसम्म भएको उक्त प्रतियोगितामा प्रत...

काठमाडौं । डिशहोमले आईसीसी टी–२० आई विश्वकप क्रिकेट छनोट खेलका क्रममा घोषणा गरेअनुसार पुरस्कार जित्ने खेलाडीहरुलाई सोमबार नगद रकम प्रदान गरेको छ । डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले पुरस्कार रकम प्रदान गरेका हुन् ।  कार्यक्रममा नेपाल क्रिकेट संघका ...

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्र्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ ।   युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रन...

काठमाडौँ । एसिसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको  पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जीतका लागि एक सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । पाकिस्तानको लागि आजन आविसले...

काठमाडौं । नेपालमा पहिलो पटक विदेशी खेलाडी सम्मिलित टेबलटेनिसको सर्वाधिक धनराशीको नगद पुरस्कारसहित प्रतियोगिता हुने भएको छ । राष्ट्रिय टेबलटेनिस च्याम्पियन नविता श्रेष्ठद्वारा सञ्चालित च्याम्पियन्स टेबल टेनिस एकेडेमी प्रा.लि.को आयोजनामा सो प्रतियोगिता हुन लागेको हो ...

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ । नेपाल, नेदरल्यान्ड र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपालले दुबै टोलीसँग समान दुई खेल खेल्नेछ ...