Advertisement

काठमाडौं । वरुण वेभरेज नेपाल प्रा.लिको कर छलिसम्वनी पाटन उच्च अदालतको विवादास्पद फैसलाविरुद्ध राजश्व अनुसन्धान विभाग सर्वोच्च अदालत जाने भएको छ ।  विभागले उच्चको फैसला तर्कसंगत मात्रै नभएर बदनियतपूर्ण देखिएकाले पुनरावलोकनका लागि सर्वोच्च जानुपरेको बताएको छ । ...

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुनै कसुर नदेखिएका सम्पत्तिलाई वैधता दिन सरकारमाथि बाह्य दबाब आउने गरेको खुलासा गरेका छन् ।  सोमवार राष्ट्रिय सभा बैठकमा ‘सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धि केही...

काठमाडौं । उच्च अदालत पाटनले एक वर्ष कैद सजाय सुनाइएका वरुण वेभरेज नेपाल प्रा.लि.का तत्कालिन वित्त प्रमुख अमित अग्रवाल भारतको वरुण वेभरेज लिमिटेड इण्डियामा कार्यरत रहेको भेटिएको छ ।  कर छलिसम्वन्धी मुद्दामा कर कार्यालयले निर्धारण गरेको करमा भारी छुट दिएर उच्च...

काठमाडौं । वरुण वेभरेज नेपाल प्रा.लि.ले नक्कली बिजक प्रयोग गरी राजश्व छलि गरेको उक्त कम्पनीका वित्त प्रमुख प्रविनकुमार अग्रवालले स्वीकार गरेका छन् ।  उनले मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बिल खरीद गर्ने पूर्व वित्तप्रमुख अमित गुप्ता भएको बयानमा बताएका हुन् । अग्रव...

वीरगञ्ज । जथाभावी फोहर फ्याँक्नेहरुमाथि कारबाही सुरु गरेको वीरगञ्ज महानगरपालिकाले गएको छ महिनामा साढे २४ लाख रुपैयाँ जरिवाना उठाएको छ ।  वीरगञ्ज महानगरपालिकाले गत विसं २०७९ पुस १७ गतेदेखि जरिवाना गर्न सुरु गरेको र हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र ...

काठमाडौं । बरुण वेभरेजले नक्कली बिल खरिद गर्न २९ वटा फर्जी कम्पनी दर्ता गरेको खुलासा भएको छ । कम्पनीले राजस्व गर्न समान खरिद नगरी बिल मात्रै खरिद गर्न २५ भन्दा बढी फर्जी कम्पनी खडा गरेको हो । राजस्व अनुसन्धान विभागले २०७५ फागुन ५ गते वेभरेजको कारोबारस्थलमै गएर छापा...

काठमाडौं । आन्तरिक राजश्व विभागको महानिर्देशकको भूमिका आफू सफल भएको दीर्घराज मैनालीले दावी गरेका छन् । विभागबाट बिदा हुँदै उनले कर प्रशासनमा आफूले महत्वपुर्ण सुधार गरेको बताए ।  मैनाली २०७९ मंसिर १४ गते विभागको महानिर्देशकमा पुन नियुक्त भएका थिए । करीव १...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् । बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भने, ‘राजस्वको लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुहोस् ।’ ‘उच्च कर्तव्...

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ रूपियाँ राजस्व सङ्कलन भएको छ ।  छ महिनाको अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरिएको हो । उक्त राजस्वमध्ये का...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने बताएका छन् ।   मंगलबार कफिलवस्तुस्थित कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री डा. महतले कर्मचारीका जाय...

काठमाडौं । आज देशभरका सबै सिनेमा हल बन्द हुने भएका छन् । सिनेमा हलहरूको छाता संस्था चलचित्र संघको निर्णयअनुसार देशभरका हल बन्द भएका हुन् ।  संघले मूल्यअभिवृद्धिबाहेक ‘अव्यावहारिक’ कर खारेजीको माग गर्दै सांकेतिक विरोधस्वरूप एक दिन हल बन्द गर्ने नि...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । यस पटक ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेहरुलाई कर तिर्न पत्र पठाइएको हो ।  प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लवलाई मनो...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्सहरुलाई पनि प्रवेश गराउन आफू सकारात्मक रहेको बताएका छन् ।  बुधवार राजधानीमा आयोजित नेपाल चार्डर्ड एकाउन्टेन्स संस्था (आइक्यान)को २७ औं वार्षिकोत्सवमा उनले चार्टर्ड एकाउण्टेन्सहरुले पेशागत कर्तव्य पाल...

बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले विगत छ महिनामा लक्ष्यभन्दा  कम राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म रु चार अर्ब १४ करोड  ३० लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु दुई अर्ब ९३ करोड ११ लाख ७...

कैलाली । नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न (विच्छेद) थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्...

काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर छली गरेको ठहर गरेको छ । नक्कली भ्याट बिल बनाएर कर छलेको आरोपसहित कर कार्यालयबाट भएको कर निर्धारण र जरिवानालाई सर्वोच्चको पूर्ण इजलासले सदर गरेको हो । न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्...

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा कर परीक्षण सुरु गरेको छ । देशभरका बाहिरी जिल्लामा परीक्षण सकेर महालेखाले ठूला र मध्यम करदाता कार्यालयको परीक्षण सुरु गरेको हो । महालेखाले तीन–तीन टोलीलाई कर परीक्षण...

काठमाडौं । एफ वान सफ्ट इन्टरनेश्नल प्राइभेट लिमिटेडले कर छली गरेको स्वीकार गरेको छ । आन्तरिक राजश्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयले निर्धारण गरेको थप कर कम्पनीले दाखिला गरेको हो । कम्पनीले छली गरेको करिब १७ करोड कर दाखिला गरेको विभाग स्रोतले जानकारी दियो ।...

काठमाडौं । सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजश्वमा कमी भएको व्यावसायीहरुले बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले भन्सार बिन्दुबाट नै अवैध कारोबार हुने गरे पनि सरकारले रोक्न नसकेको बताए । ...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको स्वीकार गरेका छन् ।  अर्थतन्त्रमा आफूले धेरै सुधार गरेको र कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको जिकिर गर्दै आएको उनले शुक्रबार भने भन्सार विभागले अन्तर्राष्ट्...

काठमाडौं ।  अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय सवारीको आयात बढ्दा राजस्व घटेको बताएका छ्न् । मन्त्री महतले पेट्रोलियम सवारीको आयात घट्दा भन्सार महसुलमा कमि आएको बताएका हुन् ।  भन्सार बिभागले आयोजना गरेको कार्यक्रममा मन्त्री महतले कर वृद्धि गर्न नयाँ क्षेत्रमा ...

काठमाडौं । झापाका एक सामान्य व्यक्तिको खाताबाट अस्वस्भाविक कारोबार भैरहेको सूचना राजस्व अनुसन्धान विभागलाई पुग्यो । सूचना पाउनासाथ विभागको टोली ती अन्दाजी २६ वर्षिय युवाको घरमा पुग्यो । सामान्य देखीने ती युवा विभागको टोली पुग्दा बिहानको तरकारी पकाइरहेका थिए। ती ...

काठमाडौँ । व्यक्तिगत बैंक खाताबाट व्यावसायिक प्रकृतिका कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ । आज सार्वजनिक भएको नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी एकाइ (फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआइयु नेपाल) को प्रतिवेदनअनुसार विभिन्न प्रक...

काठमाडौं। भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सार प्रशासनका कमिकमजोरीका बिचमा असल नियतले काम गरिरहेको बताएका छन् ।  अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भमा आइतबार आर्थिक पत्रकारहरुसँग कुराकानी गर्दै उनले भन्सार प्रशासनमा हुने ‘सेटिङ’ भत्का...

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना सवारीसाधन बिक्री गर्ने भएको छ । एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले सिलबन्दी बोलपत्रको माध्यमबाट विभिन्न ६ वटा सवारीसाधन बिक्री गर्ने भएको छ । बिक्री गर्न लागेका सवारी जेजस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएक...