Advertisement

बागलुङ । ‘न नगरमा दर्ता भएको छ न व्यावसायिक कुनै ठाउँ ठेगान छ, उनैको व्यापार फस्टाएको छ, भित्रको पैसा दिन गनेर बाहिरिन्छ कसैलाई चासो छैन’, बागलुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यले बजारकै एक चोकमा व्यवसायीसँग कुराकानी गर्दै भने, &lsq...

काठमाडौं। दशैं बिदामा अधिकांस भन्सार कार्यालयहरु बन्द हुने भएका छन् । फुलपाति देखी विजय दशमीसम्म अधिकांस भन्सार जाँचपास बन्द भएको हो । यात्रु नाका बाहेक सबै भन्सार कार्यालयहरु बन्द हुने भन्सार विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काले जानकारी दिए । खड्काले भने '...

मकवानपुर । आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९/८० मा रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार  राजस्व असुली गरेको छ । उक्त कार्यालयले अन्तः शुल्कतर्फ रु तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार र मूल्य अभिवृद्धि करतर्फ एक अर्ब नौ करोड पाँच लाख १९ हजार सङ्कलन गरेको छ...

काठमाडौं । आन्तरिक राजस्व विभागले असोज महिनामा ३० अर्ब १८ करोड राजस्व संकलन गरेको छ। विभागले गत आर्थिक वर्षको तुलनामा २ अर्ब बढी राजस्व संकलन गरेको हो । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज महिनासम्म  ९६ अर्ब ४८ करोड राजस्व संकलन गरेको छ। गतवर्ष सोह...

काठमाडौं । भन्सार विभागले असोज महिनामा ४० अर्ब ८० करोड राजस्व संकलन गरेको छ । महत्वकाँक्षी लक्ष्य बोकेको विभागले लक्ष्य भने भेट्न नसकेको हो ।  विभागले असोज ३० गतेसम्म ४० अर्ब ८० करोड भन्सार महसुल संकलन गरेको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दि। खड्काक...

काठमाडौं । आन्तरिक राजस्व विभागले आय विवरण बुझाउने म्याद साना र ठूला करदाताका लागि फरक–फरक तोकेको छ । विभागले एकै पटक विवरण बुझाउँदा प्रणालीले धान्न नसक्ने भएपछि मिति फरक पारकेो हो ।  विभागका अनुसार ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता क...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले रु ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो ।  चालु आवका लागि कामपाले रु ...

विराटनगर । चोरी पैठारी नियन्त्रण तथा राजश्व चुहावटका साथै राजश्व विभागसंग सम्वन्धित समसामयिक विषयमा उद्योगी व्यवसायी र विभागका महानिर्देशक नवराज ढुंगानाबीच उद्योग संगठन मोरङमा छलफल भएको छ ।  छलफलमा संगठनका अध्यक्ष राकेश सुरानाले नियतवश हुने कसुर तथा भुलवश ...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सरकार बिरुद्ध सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाश कुमार ढुंगाना र सुष्मालता माथेमाको संवैधानिक इजलास...

काठमाडौं । चालु आर्थिक वर्षको असोज १५ गतेसम्म सरकारले एक खर्ब ६८ अर्ब ९१ करोड रुपियाँ राजश्व संकलन गरेको छ । मंगलवार संसदको अर्थसमिति बैठकमा अर्थमन्त्रालयका सह–सचिव बाबुराम सुवेदीले वार्षिक लक्ष्य १४ खर्ब २२ अर्ब ५४ करोडको तुलनामा ११.८७ प्रतिशत राजश्व संकलन ...

काठमाडौं । सरकारले दुई दिनमा २२ अर्ब ७२ करोड भुक्तानी दिँदा सरकारको आम्दानीभन्दा खर्च सात अर्ब ७४ करोड रुपियाँ बढी हुन गएको छ । सरकारी कर्मचारी, पेन्सन पकाएर बसेका कर्मचारीलगायतको अनिवार्य दायित्व भुक्तानी दिँदा सरकारको आम्दानीभन्दा खर्च धेरै हुन गएको हो । सरकारले...

काठमाडौं । राजश्व अनुसन्धान विभागले अवैध हुण्डी कारोबार गर्ने चार जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।  सिरहा नगरपालिका १७ का प्रेमकुमार यादव, वडा नम्बर ७ का सञ्जयकुमार साह, वडा नम्बर १ का पवनकुमार यादव र सोही वडाका अरुण यादव विरुद्ध १५ करोड एक लाख ८६ हजार आठ...

काठमाडौं। आर्थिक मन्दीको चरम असर सुर्तीजन्य वस्तु, मदिरा र बियर उद्योगमा देखिएको छ । बजारमा माग नै घटेपछि कतिपय उद्योगहरुले उत्पादन गर्न छाडेका छन् । आन्तरिक राजश्व विभागले गरेको अध्ययनमा अधिकांश उद्योगहरु माग घटेको कारण देखाउँदै बन्द गरिएका छन् । मदिरा, वियर र सुर्...

काठमाडौं। आन्तरिक राजश्व विभागले कर असुली प्रवृत्ति (ट्याक्स ग्याप) र कर छुट (ट्याक्स एक्सपेन्डिचर)सम्बन्धी अध्ययन गर्ने भएको छ । विभागले उठ्नुपर्ने वास्तविक राजश्व उठेको छ वा छैन् भन्ने विषयमा अध्ययन गर्न लागेको बताएको छ ।  ट्याक्स एक्सपेन्डिचर र ट्याक्स ग्यापको विषयमा अध्य...

काठमाडौं । सरकारले अपेक्षा गरेअनुसार राजश्व संकलन नभएपछि कर प्रशासनका हाकिमहरु छलफलमा जुटेका छन् । कर अशुल गर्ने आन्तरिक राजश्व विभाग, भन्सार विभाग र राजश्व अनुसन्धान विभागमा महानिर्देशकहरु छलफलमा जुटेका हुन् । मंगलबार भन्सार विभागमा तीनै निकायका महानिर्देशकहरुबी...

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले यही असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह मनाउने भएको छ । टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर...

काठमाडौं । अन्तर्राष्ट्रिय उडानमा आजबाट मूल्य अभिबृद्धि कर (भ्याट) लागू भएको छ । सरकारले बजेट मार्फत् टिकटमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएपछि हवाई भाडा बढेको हो ।   आन्तरिक हवाईमा भने १३ प्रतिशतको भ्याट लागू भइसकेको छ । यसअघि हवाईम...

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले अग्रिम आयकर छुट पाएको छ । अर्थमन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै कर छुट दिएको हो ।  अर्थ मन्त्रालयले आर्थिक ऐन, २०७९ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी धुर्मुस सुन्तली फाउण्डेशनलाई कर छुट दिएको हो । ...

काठमाडौं । वार्षिक ४० लाख रुपियाँभन्दा धेरै कमाउनेहरुलाई कर कार्यालयहरुले फोन गरेर हैरान पार्न थालेको छ । ‘समयमै विवरण बुझाउ’ भन्दै कर कार्यालयबाट तारन्तार ताकेता गर्ने काम सुरु भएको हो ।  आर्थिक मन्दीसँगै राजश्व संकलनमा शिथिलता आएपछि राजश्ज बढ...

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८–७९ करदातालाई १८ अर्ब ८० करोड ३९ लाख बराबरको कर छुट दिएको छ । आन्तरिक राजश्व विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिएको हो ।  मन्त्रालयले यो शीर्षकमा सात ...

काठमाडौं । राजश्व अनुसन्धान विभागले रुट्स फेसन प्रा.लि.विरुद्ध राजश्व चुहावटको मुद्दा दर्ता गरेको छ । आइतबार उच्च अदालत पाटनमा विभागले मुद्दा दायर गरेको हो । एडिडास ब्रान्डका मालवस्तुहरुको आयात गरी बिक्री गर्ने रुट्स फेसन प्रा.लि.ले ब्रान्डेड मालवस्तुको मूल्य कम घोषणा ग...

काठमाडौं । एक अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीमा आर्थिक मन्दीको प्रभाव कम देखिएको छ । गत वर्षको तुलनामा यो वर्ष ठूला कम्पनीहरुबाट राजश्व संकलनमा केही वृद्धि देखिएको छ । ठूला करदाता कार्यालयले यही गएको भदौमा गत वर्षभन्दा नौ प्रतिशत बढी राजश्व उठाएको छ । ठूला करदाता...

काठमाडौं । देशभर ३५ हजार ६ सय ८६ वटा घरजग्गा खरिद बिक्री भएका छन् । भदौ महिनामा ती  घरजग्गा खरिदबिक्री भएको हो । कित्ताकाट खुलेपनि खरिदबिक्रीमा भने रौनक आउन सकेको छैन। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार भदौ महिनामा २८ सय ४३ पटक नामसारी भएक...

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामा असुली गरेको भन्सार राजस्व सार्वजनिक गरेको छ ।   नेपाली बजारका लागि चीनबाट तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, बच्चाको खेलौना, विद्युतीय सामग्री, मोटरका स्पेयरपार्ट्स, विद्युतीय मोटर कारसमे...

काठमाडौं । सरकारले  २ महिना ३ दिनमा १ खर्ब ५९ अर्ब प्राप्ति गरेको छ । कर, गैरकर अनुदान अन्य प्राप्ति शीर्षकमा सरकारले सो बराबर रकम प्राप्ति गरेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले सबैभन्दा धेरै कर शीर्षकमा १ खर्ब ३२ अर्ब संकलन गरेको छ । यस्...