Advertisement

काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले घोषणा गरेको आन्दोलन स्थगित भएको छ । ट्रेड युनियन कानुन विरुद्ध भएको भन्दै आन्दोलन स्थगित भएको हो । आइतबार एक विज्ञप्ति जारी गर्दै कर्मचारीहरुले २५ र २६ गते  कार्गोतर्फको सामान जाँचपास ठप्प पार्ने कार्यक्रम बत...

काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।  सुन तस्करीको अनुसन्धान गर्ने नाममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मानसिक तनाव धेरै दिएको भन्दै उनीहरुले आन्दोलित भएका हुन् । कर्मचारीहरुले सोमबारब...

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुलाई सीआईबी (नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो)ले सुन तस्करीको छानविनका नाममा आफूहरुलाई आतंकित बनाएको भन्दै भन्सार जाँचपास रोकेका छन् ।  सीआईबीले हतकडी लगाउँदै पक्राउ गर्न थालेपछि कर्मचारीहरु आ...

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताएका छन् ।  काठमाडौँमा आज जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै अर्थमन्त्री डा मह...

काठमाडौं । भन्सार महसुल संकलनमा केहि सुधार देखिन थालेको छ । चालु वर्षको पहिलो महिनामा आयात घटेपनि राजस्व संकलन बढेको देखिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा १ खर्ब २९ अर्बको आयात भएको छ । यो आयातबाट राज्यले ३२ अर्ब २३ करोड राजस्व संकलन भएको छ । ...

काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सबै कर्मचारीहरुले सामूहिक सरुवा मागेका छन् । काम गर्न जोखिमपूर्ण भएको भन्दै उनीहरुले सरुवाका लागि सामूहिक निवेदन दिएका हुन्। कार्यालयका अधिकृत, नायब सुब्बा, खरिदारलगायतले सामूहिक सरुवा माग गर्दै मंगलबार नै निवेदन तय...

काठमाडौं । सरकारको प्राप्ती एक खर्ब नाघेको छ । चालु आर्थिक बर्षको पहिलो एक महिना नौ दिन (४१ दिन)मा सरकारको कुल प्राप्ति एक खर्ब ७८ करोड पुगेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार यो अवधिमा राजश्व शीर्षकमा सबै भन्दा धेरै ९१ अर्ब २३ करोड जम्मा भएको छ । यस्...

काठमाडौं। भैरहवा भन्सार कार्यालका प्रमुख मणिराम पौडेल विवादमा फसेका छन्। एक सामाग्री भनेर अर्कै सामाग्री जाचपाँच गर्न थालेपछि विवादमा तानिएका हुन्। शुक्रबार भन्सार विभागले लु ५ ख ३३६ र यूपी ५३ ओटी ५७८ नम्बरको ट्रकको रेकी गर्न भन्सार विभागका महानिर्देशकले निर्देशन दि...

काठमाडौं । गत साउन २ गते पक्राउ परेको तस्करीको सुनको सुराकीलाई १० प्रतिशत अर्थात ६.७१ किलो सुन दिलाउने विषयमा राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना झुक्किएका छन्। बजेटले गरेको व्यवस्थामा महानिर्देशक ढुङ्गाना झुक्किएका हुन् । सुन तस्करीको अप्रेसन चलाउनु ...

काठमाडौं। चर्चित फिल्मी एप तथा वेभ सर्भिस नेटफ्ल्क्सिको नेपालमा लामो समयदेखि अवैध कारोबार हुँदै आएको पाइएको छ । अनुमति नलिइकन उसले नेपालमा आफ्नो व्यापार विस्तार गरे पनि सम्वन्धित सरकारी नियामक भने यसलाई रोक्ने कुरामा मुकदर्शक बनेको छ ।  केही विदेशी प्रविधि क...

काठमाडौं । राजश्व अनुसन्धान विभागले नेपालको अहिलेसम्मकै ठूलो सुन तस्करीलाई पक्राउ गर्न सफल भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरीको कडा सुरक्षा, अध्यागमन विभागको चेकजाँच, भन्सार विभागको जाँचपास छलेर बाहिर आएको ठूलो परिमाणको सुन राजश्व अनुसन्धान विभागको टोलीले...

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगञ्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स, माँ शक्ति ट्रे...

काठमाडौं । साउन महिनामा उपत्यकामा २८ वटा अपार्टमेन्ट खरिद बिक्री भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार देशभर ३० वटा अपार्टमेन्ट खरिद बिक्री भएको हो । मालपोत कार्यालय कलंकीबाट सबैभन्दा धेरै १४ वटा अपार्टमेन्ट खरिद बिक्री भएको छ । यस्तै ललितपुर म...

काठमाडौं । राजस्व अनुसन्धान विभागको पुनर्संरचना गरिने भएको छ । विभागको क्षमतालाई बढाउनका लागि पुनस्संरचना गर्न लागिएको हो । विभागको क्षमता कमजोर बन्दा राजस्व छलि गर्ने गिरोहको मनोबल बलियो बन्दै गएको छ । अर्थ मन्त्रालय अन्तर्गत रहेको विभाग हाल मन्त्रिपरिषद तथा प्रधानमन्...

काठमाडौं । आन्तरिक राजस्व विभागले लक्ष्यभन्दा ८ अर्ब ६६ करोड कम राजस्व संकलन गरेको छ । विभागले साउन महिनामा ४० अर्ब ३४ करोड राजस्व संकलन गरेको हो । विभागले साउन महिनामा ४९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो। विभागले १६ अर्ब ९ करोड आयकर संकलन गर्ने लक्ष्य लिएको...

काठमाडौं। आर्थिक मन्दीको असर यस आर्थिक बर्षको राजश्वमा संकलन पनि देखिन थालेको छ । लगातार दुई आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा कम राजश्व संकलन भएको छ । गत बर्षको साउनमा पनि अघिल्लो बर्षभन्दा कम राजश्व संकलन भएकोमा यस बर्ष पनि साउनमा गत बर्षको भन्दा कम राजश्व संकलन भएक...

काठमाडौँ । सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिएको छ । यसअघि वार्षिक रु एक करोडसम्म कारोबारको विवरण मासिकरुपमा बुझाउनु पर्ने गरिएकोमा सरकारले चार महिनाको समय दिएको हो ।  आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गर्दै साना करदात...

काठमाडौं । भन्सार महशुल संकलनमा गत वर्षको तुलनामा केही सुधार देखिएको छ । चालु आर्थिक वर्षको सुरुवाती महिना– साउनको ३१ दिनमा गत वर्षको तुलनामा दुई अर्ब रुपियाँ बढीले राजश्व संकलन भएको हो । यस बर्ष साउन ३१ गतेसम्म ३२ अर्ब रुपियाँ भन्सार महशुल संकलन भएको भन्...

काठमाडौं। ठमेलमा सञ्चालित नाइट क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) प्रा.लि.को व्यवसायिक कारोबार विवरण राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । विभागले विषेश सूचनाको आधारमा कम्पनीमा शनिबार बिहान ५ बजे छापा मारेको हो । विभागको टोलीले नाइट क्लबमा रेकी गर्नका लागि ...

काठमाडौं। केही दिनअघि मात्रै खरीद बिक्री सम्पन्न भएको होटल टाइगर प्यालेस अर्को झमेलामा फँसेको छ । उक्त होटलसम्बन्धमा कुनै पनि काम अघि नबढाउन राजश्व अनुसन्धान विभागले उद्योग विभागलाई पत्र काटेको हो । लुम्बिनीमा सञ्चालित होटल टाइगर प्यालेससम्बन्धी कुनै पनि कामअघि नबढाउ...

काठमाडौं । साढे ६० किलो सुन तस्करीको सूचना दिने सूराकीले ५० लाख रुपियाँ पाउने भएका छन् । पछिल्लो पटक बरामद भएको तस्करीको सुन नेपाल राष्ट्र बैंकको टक्सार विभागले अरु धातुबाट अलग गरेर जोख्दा ६० किलो ७८९ ग्राम रहेको पाइएको छ ।  ब्रेक सु भनेर हङकङबाट ल्याइएको...

काठमाडौं । गत साउन २ गते बरामद गरिएको तस्करीको सुन जोख्दा जम्मा ६० किलो रहेको पाइएको छ । यसअघि सय किलोभन्दा धेरै रहेको बताइँदै आए पनि सोमबार ब्रेक शू बाट अलग गरेर जोख्दा जम्मा ६० किलो मात्रै रहेको महाशाखाले बताएको छ ।  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाल...

काठमाडौं । चालु आर्थिक वर्षमा पनि सरकारले राजश्वमा अपेक्षित लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ । आर्थिक बर्ष सुरु भएको पहिलो महिनामै गत बर्षभन्दा कम राजश्व उठे पनि आन्तरिक ऋण उठाउन सुरु भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउनको २४ दिनमा ५८ अर्ब रा...

काठमाडौं। रावश्व समुहका ६० जानभन्दा धेरै उपसचिवको सरुवा हुने भएको छ । अर्थ मन्त्रालय, मन्त्रालयअन्तर्गतका आन्तरिक राजश्व विभाग, भन्सार विभागलगायतका निकायमा कार्यरत कर्मचारीहरुको सरुवा गर्न लागिएको हो ।  राजश्व समूहका कर्मचारीहरु सामान्यतया एक स्थानमा दुई वर्ष कार्य...

काठमाडौं। देशमा आर्थिक समृद्धिको कुरालाई मुर्त रुप दिनका लागि अप्रिय हुने गरी खर्च कटौति गर्नुपर्ने नेपाल सरकारका सचिव तोयम रायले बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै सचिव रायले आर्थिक समृध्दिको कुरालाइ मूर्तरुप दिने हो भने तत्काल अप्रिय हुनेगरी ख...