विश्व क्रिकेट लिग च्याम्पियनसिप: नेपाललाई नामिबियाको २४० रनको चुनौती

Advertisement

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिवियाविरुद्धको दोश्रो खेलमा नेपाललाई उसले पहिलो इनिंगको खेल सक्दा २४० रनको चुअनुति पेश गरेको छ ।

आजको खेलमा सोम्पाल कामी महंगा साबित भएका छन् नेपालको लागि उसले ७ ओवर खेलेर ६० रन खर्चेका छन्। 

Advertisement

नामिबियाको सुरुवाती खेलाडी यस जे बार्ड र जे ग्रीनले सर्बाधिक ५१ र ४७ रनको योगदान दिए। त्यसरी गरी अन्तिम खेलको मध्य क्रममा आएका सरेल बर्गरले ६० बल खेलेर ४३ रनको योगदान दिए।  

Advertisement

Advertisement