नेपाल पश्मिना उद्योग संघको अध्यक्षमा दुर्गाविक्रम निर्वाचित

Advertisement

काठमाडौंः नेपाल पश्मिना उद्योग संघको १६औँ वार्षिक साधारणसभाबाट आगामी तीन वर्षका लागि दुर्गाविक्रम थापाको नेतृत्वमा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ । 

संघको उपाध्यक्षमा विजय दुगड, महासचिवमा  चिरन्जीवी काफ्ले, सचिवमा धनप्रसाद लामिछाने, कोषाध्यक्षमा कमलराज विष्ट, सदस्यहरुमा क्रमशः गीत श्रेष्ठ, नेत्रराज गिरी, नवदत्त  काफ्ले, कृष्ण पंगेनी , दिनेश श्रेष्ठ र गणेश खड्का निर्वाचित भएका छन् भने निवर्तमान अध्यक्षको हैसियतमा पुष्पमान श्रेष्ठले प्रतिनिधित्व गर्नेछन् । 

Advertisement

Advertisement

Advertisement