लायन्सको द्धितीय भाइस डिष्ट्रिक्ट गर्भनरमा इन्दु लम्साल विजयी

Advertisement

काठमाडौंः लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ को द्धितीय भाइस डिष्ट्रिक्ट गर्भनरमा इन्दु लम्साल विजयी भएकी छन् । शनिबार भएको पाँचौं डिष्ट्रिक्ट कन्भेन्शनमा मणिश्री बज्राचार्यलाई हराउँदै लम्साल विजयी भएकी हुन । 

कुल ६२३ मतमा इन्दुले ४२० मत ल्याएकी थिइन । लायन बर्ष २०१७–१८ का लागि भएको निर्वाचनमा विजयी हुन उम्मेदवारहरुबीच ब्यापक प्रचार प्रसार, लबिङ भएको थियो । विगत १७ बर्षदेखि यस क्षेत्रमा लागेकी इन्दुले लाइन्सको भावना, उद्देश्य र मर्मअनुसार आफूले काम गर्ने बताएकी छन् । 

Advertisement

Advertisement

Advertisement