कैलाश विकास बैंकमा नयाँ अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत

Advertisement

काठमाडौंः कैलाश विकास बैंकको बैशाख ४ गते बसेको सञ्चालक समिति बैठकले सञ्चालक नारायण पौडेललाई अध्यक्ष मनोनयन गरेकोछ । सोही बैठकले अमृतचरण श्रेष्ठलाई चार बर्षका लागि बैंकको  प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

श्रेष्ठलाई जेठ १४ गतेदेखि लागू हुनेगरी चार बर्षका लागि नियुक्ति गरिएको हो । हालका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेको दुई कार्यकाल जेठ १३ गते सकिँदै छ । 

Advertisement

Advertisement

Advertisement