कावेली विकास बैंकको सेयर मूल्य समायोजन

Advertisement

काठमाडौँ : कावेली विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको बैंकले जनाएको छ ।

बोनस सेयरपछिको सेयर मूल्य पाँच सय ८३ रुपियाँ कायम हुनेछ । बैंकको आधार मू्ल्य पाँच सय २८ रुपियाँ कायम गरिएको छ ।

Advertisement

Advertisement

Advertisement