फोटो पत्रकार काफ्ले पुरस्कृत

Advertisement

काठमाडौंः लायन्स क्लव ३२५ए१ को चौथो क्याविनेट एवं अवार्ड कार्यक्रम सम्पन्न भएको छ । राजधानीमा आयोजित कार्यक्रममा डिष्ट्रिक गभर्नर कुमार सुवेदीले माउन्ट मकालु क्लवका कोषाध्यक्ष द्वारिका काफ्लेलाई २०१६÷१७ को वेष्ट कोषाध्यक्षको अवार्ड प्रदान गरे ।

१३० क्लव रहेको यस डिस्ट्रिकमा २०१६÷१७ मा क्लवहरुले गरेको कार्य विवरणलाई आधार मानी मुल्याङकन समितिको सिफारिसमा काफ्लेलाई अवार्ड प्रदान गरिएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement