एनआइसी एसियामा विभिन्न पदका लागि जागिर खुल्यो

Advertisement

काठमाडौं: एनआइसी एसिया बैंकले रोजगारीका लागि बुधबार आवेदन माग गरेको छ । बैंकले म्यानेजरदेखि गोल्ड टेष्टरसम्मका लागि आवेदन माग गरेको छ ।

बैंकले हेड ह्युमन रिसर्च डिपार्टमेन्टका लागि एक जना म्यानेजरको लागि दरवन्दी माग गरेको छ भने ह्युमन रिसर्चमा स्नातकोत्तर उत्तिर्ण र बैंकको ह्युमन रिसर्च डिपार्टमेन्टमा ५ बर्षको अनुभव भएकाले आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।

बैंकले केहि संख्यामा रिक्स म्यानेजमेन्ट डिपार्टमा डिपुटी म्यानेजर समेत माग गरेको छ । स्नातक उत्तीर्ण तथा चार्टर्ड अकाउन्टेन्ट र कम्तिमा २ वर्षको रिक्स म्यानेजमेन्ट/अडिट/ट्रेजरी/अपरेसन मा काम गरेकालाई आवेदन दिन भनिएको छ ।

बैंकले डिपोजिट एण्ड ट्रान्जेक्सनमा केहि संख्यामा डिपुटी म्यानेजर माग गरेको छ । स्नातक उत्तीर्ण तथा ५ वर्ष बैंकिङ अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

साथै, लर्निङ एण्ड डेभलपमेन्टका लागि पनि केहि संख्यामा असिस्टेन्ट म्यानेटर माग गरिएको छ । स्नातक उत्तीर्ण तथा ५ वर्ष बैंकिङ अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

बैंकले चार्टर्ड एकाउन्टेन्टका लागि केहि संख्यामा जुनिएर अफिसर र सिनियर अफिसर माग गरेको छ । सिए उत्तीर्णले आवेदन दिन सक्नेछन् ।

बैंकले काठमाडौं उपत्यका भित्र तथा बाहिरका लागि केहि संख्यामा ब्रान्च म्यानेजरका लागि सिनियर अफिसर, असिस्टेन्ट म्यानेटर र डिपुटी म्यानेजर माग गरेको छ । स्नातक उत्तीर्ण र क्रेडिट तथा रिलेसनसिप म्यानेटमेन्टमा एक वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

बैंकले बिजनेस इन्टिलिजेन्स डिजिटल बैंकिङका लागि केहि संख्यमा जुनियर अफिसर, अफिसर, सिनियर अफिसर माग गरेको छ । कम्प्युटर सम्बन्धी बिषयमा स्नातक उत्र्तीण र सम्बन्धीत बिषयमा ५ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

साथै, नेट डेभलपरका लागि केहि संख्यामा जुनियर अफिसर, अफिसर, सिनियर अफिसर माग गरिएको छ । कम्प्युटर सम्बन्धी बिषयमा स्नातक उत्र्तीण र सम्बन्धीत बिषयमा ५ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

बैंकले सिस्टम एडमिस्ट्रेटर केहि संख्यामा जुनियर अफिसर, अफिसर, सिनियर अफिसर माग गरेको छ । कम्प्युटर सम्बन्धी बिषयमा स्नातक उत्र्तीण र सम्बन्धीत बिषयमा ५ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

बैंकले डाटावेस एडमिस्ट्रेटर केहि संख्यामा जुनियर अफिसर, अफिसर, सिनियर अफिसर माग गरेको छ । कम्प्युटर सम्बन्धी बिषयमा स्नातक उत्र्तीण र सम्बन्धीत बिषयमा ५ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

बैंकले तुल्सीपुर, बट्टार, कुश्मा, बागलुङ, बुटवल र अन्य स्थानका लागि केहि संख्यामा गोल्ड टेस्टर माग गरेको छ । एसएल्सी उत्र्तीण तथा गोल्ड टेष्टरमा २ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

आवेदकले असार २२ गतेभित्रमा बैंकको वेवसाइट www.nicaslabank.com/current-vacancies बाट आवेदन दिन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement