क्याल्भिनेटर ब्राण्डका नयाँ मोडलको 'फ्रन्ट लोडिङ वासिङ मेशिन' बजारमा

Advertisement

काठमाडौंः चौधरी ग्रुप अन्तर्गत इओएल प्रालिलेले केल्भिनेटर ब्राण्डका थप दुई नयाँ मोडलका फ्रन्ट लोडिङ वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।

जसअन्तर्गत ६ दशमलव ५ किलो र ७ दशमलव ५ किलोका रहेकाछन । यसमा हट वाटर वास, बिग डोर, टुव क्लिन, अटो रिस्टार्ट, पाउस, स्पिड वास, इन्टेलिजेन्ट मेमोरी फङसन, चाइल्ड लक, डिजिटल स्क्रिन, अटो पावर, एन्टि रोमिङ एण्ड सेन्सर जस्ता विशेषताको साथ आरपीएम १००० रहेको छ ।

यी दुई मोडलको बजार मूल्य ५४ हजार ५९० र ५७ हजार ९०रहेको इओएल प्रालिले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement