प्रमुख प्रतिपक्षसहितको तीन दलिय बैठक बालुवाटारमा

Advertisement

काठमाडौं: प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । संविधान संशोधन लगायतका विषयमा छलफल गर्न तीन दलको बैठक बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डलगायत नेता सहभागी छन् । एमालेले भने यस अघि नै कुनै पनि हालतमा संशोधन प्रस्तावमा राजि हुन नसकिने बताउंदै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement