सामसुङको नयाँ क्युलेड टिभी बजारमा

Advertisement

काठमाडौँ: सामसुङ इलेक्ट्रोनिक्सले सामसुङ क्युलेड टिभी बजारमा भित्र्याएको छ । हाइ डाइनमिक रेञ्ज प्रविधिवाट निर्मित क्युलेड कलर टिभीमा शत प्रतिशत कलरका लागि नयाँ मेटल कोर जडान गरिएकोले दर्शकले यसमा वास्तविक रंग देख्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार क्यु ५५ क्यु ७ मोडलको सुरुवाती मूल्य ४ लाख ५० हजार र क्युए ६५ क्यु ८ को मूल्य ६ लाख ५० हजार निर्धारण गरिएको छ । दुवै मोडलमा किस्ताबन्दीको सुबिधा पनि उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement