स्पेन हमलाका फरार योजनाकार युनुसको फोटो सार्वजनिक

Advertisement

काठमाडौँ: विहिबार स्पेनमा भएको आतंककारी हमलाका मुख्य जिम्मेवार मानिएको व्यक्तिको स्पनिस प्रहरीद्वारा फोटो सार्वजनिक गरेको छ ।

हमालाका लागि दोषी मानिएको भ्यान चालक मरोक्कन नागरिक युनुस आबोयाकुव, २२ , रहेको स्पनिस प्रहरीले जनाएको छ। हिजो भएको भ्यान हमलामा १४ जनाको ज्यान गएको थियो।

बाइस वर्षीय आबोयाकुव उत्तरी बार्सिलोनाको रिप्पोल शहरमा बस्दै आएको थिए र त्यहाँबाट प्रहरीले तीन जना अरु संधिक्द व्यक्तिहरुलाई शुक्रबार पक्राउ गरेको थियो ।

यस अघि प्रहरी १७ वर्षीय अर्का ब्यक्त मौसा अकाबिरलाई घटनाको मुख्य योजनाकार मानिएको थियो । घटनामा मौसा भने प्रहरीको गोलि लागि मारिएको थियो

Advertisement

Advertisement

Advertisement