काठमाडौं प्रहरी प्रमुखमा धानुक

Advertisement

काठमाडौंः गृहमन्त्रालयले काठमाडौं प्रहरी परिसर प्रमुखमा बरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी) रविन्द्र धानुकलाइ पठाएको छ । आइतबार
गृहले २६ एसएसपीको दपस्थापन अनुसार धानुक काठमाडौं प्रहरी प्रमुख बनेका हुन् ।

रुपन्देही प्रहरी प्रमुख रहेका उनलाई काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा गरिएको हो ।त्यसैगरी, प्रहरीको अपराध अनुसन्धान महाशाखामा एसएसपी दिवस लोहनी आएका छन् भने, ललितपुर प्रहरी परिसरमा गणेश ऐर सरुवा भएका छन् ।

 

 

Advertisement

Advertisement

Advertisement