चेल्सिलाई सिजनको पहिलो जित

Advertisement

काठमाडौंः पुर्व बिजेता चेल्सिले सिजनको पहिलो जित निकोलेको हो । आइतबार राति भएको खेल्मा टोटनह्यामको घरेलु मैदानमा चेल्सीले २४ औं मिनेटमा मार्कोस एलोन्सोको गोलबाट सुरुवाती अग्रता लिएको थियो ।

८२ औं मिनेटमा चेल्सीका मिची बाट्सुयीले गरेको आत्मघाती गोलसगैं खेल बराबरीको स्थितीमा पुग्यो । तर, त्यसको ६ मिनेटपछि नै एलोन्सोले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २१ को स्थितीमा पुर्याए ।

डिफेण्डिङ च्याम्पियन चेल्सीले आफ्नो सिजनको पहिलो खेलमा बार्नेलीसँग हार व्यहोरेको थियो ।

 

Advertisement

Advertisement

Advertisement