तयारी विनानै प्रदेशमा एआइजी पदस्थापन

Advertisement

काठमाडौंः न्यूनतम तयारी विनानै गृह मन्त्रालयले सात प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) को पदस्थापन गरेको छ। गृह र प्रहरी प्रधान कार्यालयले एआईजीका कार्यालय, जिम्मेवारी र मातहत कार्यालयले कुनै पनि तयारी गरेका छैनन्।

प्रदेशसभा संघीय र चुनावअगाडि नै प्रदेशमा एआईजी पठाउनुपर्ने बाध्यता देखाउँदै गृहमन्त्रालयले आइतबार राति पदस्थापनको निर्णय गरेका हो । प्रदेश प्रहरी प्रमुखको काम, कर्तव्य र अधिकार तोक्न प्रहरी नियमावलीमा संशोधन समेत भएको छैन ।

Advertisement

Advertisement

Advertisement