प्रधानमन्त्री देउवाको दिल्लीमा विदेशमन्त्रीबाट स्वागत

Advertisement

काठमाडौं: पाँच-दिने भारतको औपचारिक भ्रमणमा निस्किएका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले नयाँ दिल्ली पुगेका छन् जहाँ उनलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरिकी छिन् ।

देउवा नेपाल एयरलाइन्सको विमानबाट इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा उत्रेका हुन् । स्वराजसंगको भेटपछि उनी राष्ट्रपति भवन लागेका छन् ।

Advertisement

Advertisement

Advertisement