सिजीको नयाँ वासिङ मेशिनहरु बजारमा, ३३ प्रतिशत कम पानी खपत गर्ने

Advertisement

काठमाडौंः नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्डको रुपमा चिनिएको सीजीले नयाँ तथा आकर्षक दुई वटा मोडलका वासिङ मेसिनहरु बजारमा ल्याएको छ ।

ती वासिङ मेसिनहरु सात किलो ग्राम र आठ किलो ग्राममा एक हजार दुईसय आरपीएम र एक हजार चारसय आरपीएममा उपलब्ध छन् । लुगा राख्न सजिलो पार्न ठूलो ढोका र ठूलो एलइडी डिस्प्ले भएका यी वासिङ मेसिनहरु निकै आकर्षक रहेको चौधरी समूहअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

यसको मूख्य यूएसपी भनेको वाटर म्याजिक क्युव भएको बताउँदै कम्पनीले जसअन्तर्गत सुपरर्स विङ्स र वाटर क्युब ड्रम्स रहेका छन् । यसले अरु वासिङ मेसिनभन्दा ३३ प्रतिशत कम पानीको खपत गर्दछ ।

Advertisement

Advertisement

Advertisement