कुलेश्वरस्थित एक घरमा भएको आगलागी नियन्त्रणमा

Advertisement

काठमाडौंः कुलेश्वरस्थित गाडिको सिट बनाउने कारखाना रहेको एक घरमा आगलागी भएको छ । अपरान्ह करिव चार बजेको समयमा भएको आगलागी नियन्त्रण गर्न स्थानीयदेखि सुरक्षाकर्मीले प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

आगलागी हुनासाथै दमकल बोलाइएको थियो । अहिले आगलागी नियन्त्रणमा आइसकेको जनाइएको छ । घरको चौंथो तल्लाबाट धुँवा निस्किएपछि स्थानीयले प्रहरीले खबर गरेका थिए । आगलागीबाट भइको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement