सिजीले ल्यायो दशैंतिहार लक्षित विशेष योजना, २० प्रतिशत क्यासब्याकदेखि पक्का उपहारसम्म

Advertisement

काठमाडौंः नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नेपालीहरुको प्रमुख चाड दशैं र तिहारको अवसरमा ‘सिजी परम्परा’ नामक योजना ल्याएको छ ।

सिजीले रम्ने, झुम्ने र खुसिका पलहरु बड्ने नेपालीहरुको महान चाड दशैं तथा तिहारको शुभअवसरमा यो योजना ल्याएको जनाएको छ । यो योजनाअन्तरर्गत सिजी ब्राण्डका रेफ्रिजिरेटर र एलइडी टिभी (२०–३२ इन्चकोे खरिदमा) २० प्रतिशतसम्म क्यासब्याक र ४के स्मार्ट टिभी, स्मार्ट टिभी, टुर्बो टिभी, वासिङ मेशिन, माइक्रोवेभ ओभन खरिदमा पक्का उपहारहरु पाउन सकिनेछ ।

साथै एयरकण्डिशनको खरिदमा निःशुल्क जडानको सुविधा उपलब्ध गराइने जनाइएको छ । कम्पनीका अनुसार यो योजना भदौ १५ देखि सीमित अवधिका लागि मात्रै लागू हुनेछ ।

Advertisement

Advertisement

Advertisement