तोसिबाको ‘दशैं र तिहार चाँदीको उपहार’ योजना आयो

Advertisement

काठमाडौंः टेलिभिजन ब्राण्ड तोसिबाले दशैं, तिहार तथा छठ पर्वलाई दृष्टिगत गरेर यसपालीको दशैं र तिहार ‘तोसिवा टिभीमा चाँदीको उपहार’ योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले तोसिबा ब्राण्डका कुनै पनि टिभीको खरिदमा चाँदीको सिक्का पुरस्कार पाउने छन् ।

चाँदीको उपहार अन्तर्गत ५५/४९ इन्च टेलिभिजनमा २० ग्राम, ४०/४३ इन्चको टेलिभिजनमा १५ ग्राम, ३२ इन्चको टेलिभिजनमा १० ग्राम र २४ इन्चको टेलिभिजनको खरिदमा ५ ग्राम चाँदीको सिक्का रहेको छ । तोसिबा ब्राण्डको नेपालको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल प्रालि रहेको छ ।

Advertisement

Advertisement

Advertisement