सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा

Advertisement

काठमाडौँ: सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा पुगेको खबर आजको नागरिकमा छ । एभरेस्ट लिंक नामक कम्पनीले दुई करोड रुपैयाँको लगानीमा सगरमाथाको आधार शिविरमा इन्टरनेट सेवा सञ्चालन गरेको हो ।

सगरमाथा आरोही तथा पर्यटन व्यवसायीलाई विश्वसँग जोड्ने उदेश्यका साथ सेवा सञ्चालन गरिएको एभरेस्ट लिंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement