आर्थिक पत्रकार समाजमा नयाँ नेतृत्व

Advertisement

काठमाडौंः नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा पुष्पराज आचार्यको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ । सेजनको शुक्रबार सम्पन्न १८औं बार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा प्रभात भट्टराई, महासचिवमा भीम गौतम, सचिवमा सुजन ओली, कोषाध्यक्षमा भागवत भट्टराई, सदस्यहरुमा एजिला उप्रेती, हिमाल पौडेल, सागर घिमिरे, कृष्ण रिजाल, शिव बोहरा निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितिले दुई बर्ष काम गर्नेछ । सेजनमा करिव दुईसय ५० आर्थिक पत्रकारहरु आवद्ध छन् ।

यस्तो छ मत परिणामः

अध्यक्ष
पुष्पराज अाचार्य : 118 (विजयी)
माेद ढकाल : 106
उपाध्यक्ष 
प्रभात भट्टराई : 137 (विजयी)
रामराजा श्रेष्ठ : 88
महासचिव
भीम गाैतम : 106 (विजयी)
जनार्दन बराल : 70
अनुजराज ढुंगेल : 49
सचिव
सुजन अाेली : 130 (विजयी)
नवीन अर्याल : 92
काेषाध्यक्ष
भागवत भट्टराई : 123 (विजयी)
सरस्वती ढकाल : 98



सदस्यहरु
एलिजा उप्रेती : 157 (विजयी)
सागर घिमिरे : 128 (विजयी)
कृष्ण रिजाल : 109 (विजयी)
हिमाल पाैडेल :145 (विजयी)
सुमन पन्थ : 65
लेखनाथ पाेखरेल : 96
परमेश्वर अधिकारी : 98
शिव बाेहरा : 99 (विजयी)

Advertisement

Advertisement

Advertisement