‘एलाइड दशैं अफर आयो, एक हजार पाँचसयमा १५ महिना इन्टरनेट पायो’

Advertisement

काठमाडौंः इन्टरनेट सेवा प्रदायक कम्पनी एलाइड नेटलिंक टेक्नोलोजी प्रालिले नजिकिँदो दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘एलाइड दशैं अफर आयो, एक हजार पाँचसयमा १५ महिना इन्टरनेट पायो’ अफर सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत कम्पनीले यदी कुनै पनि प्याकेज बार्षिकरुपमा लिन्छ भने गोलाप्रथामार्फत हरेक दिन एक जना विजेतालाई जडान खर्चबाहेक सम्पूर्ण खर्च फिर्ता (क्यास ब्याक) गरिने छ । यो अफर छठसम्म कायम रहने र कम्पनीका जुनसुकै प्याकेज लिँदा पनि लागू हुने कम्पनीका बजार व्यवस्थापक युडेन राईले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement