सनराइज बैंकको १५ प्रतिशत बोनस सेयर प्रस्ताव

Advertisement

काठमाडौंः सनराइज बैंकको विहीबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत तथा साधारण सभाबाट पारित हुन बाँकी छ ।

बोनसका लागी बैंकले एक अर्ब छ करोड रुपियाँ छुट्याएको छ । सात अर्ब आठ करोड रुपियाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पछि पूँजी आठ अर्ब रुपियाँ नाघ्ने छ ।

Advertisement

Advertisement

Advertisement