दशैंमा इन्भेष्टमेन्ट बैंकले देशभरका निम्न शाखाहरु खुला राख्ने

Advertisement

काठमाडौंः नेपाल इन्भेष्टमेन्ट बैंकले दशैं बिदामा देशभरका २२ वटा शाखाहरु खुला राख्ने बताएको छ । ग्राहकहरुको हितका लागि भन्दै बैंकले आफ्ना विभिन्न शाखाहरु खुला राख्ने निर्णय गरिएको जनाएको छ । खुला हुने शाखाहरु निम्न छन् ।

nibl-nepal-investment-bank

Advertisement

Advertisement

Advertisement