दशैंको जुवाखालबाट घुमुवा प्रहरीले नै उठाए लाख रुपियाँ

Advertisement

काठमाडौँ: कैलालीका धनगढी, अत्तरिया, वलिया, चिसापानीलगायतका ठाउँमा खेलाइरहेको जुवाको खालबाट दुईदेखि चार लाख रुपियाँ लिने प्रहरीलाई छानबिन गरेर कारबाही गर्न अञ्चल प्रहरी कार्यालयले निर्देशन दिएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय प्रमुखलाई लिखित निर्देशन दिएका हुन् ।

खालबाट प्रहरी प्रमुखका घुमुवाहरुले विभिन्न ठाउँबाट एकदेखि डेढ लाख रुपियाँसम्म लिएको कुरा खुलासा भएपछि अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी बोहराले सो निर्देशन दिएका हुन् । आजको नागरिकमा खबर छ ।

Advertisement

Advertisement

Advertisement