भारतका लागि नेपाली राजदूत उपाध्यायद्वारा राजीनामा, राजनीतिमा फर्किने

Advertisement

काठमाडौँ: नेपालका लागि भारतका राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् ।

राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिएको बताए  । राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाएका हुन् ।

राजदूत उपाध्यायले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनी राजनीतिमा फर्कने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement