दिनदहाडै निर्माण व्यवसायीको हत्या (तस्विरहरु हेर्नुहोस)

Advertisement

काठमाडौंः नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सरदकुमार गौचनलाई दिनदहाडै राजधानीमा सोमबार दिउसो हत्या भएपछि देखिएका दृश्यहरु । शान्तिनगरमा अज्ञात समूहको गोली लागेपछि घाइते अवस्थामा नजिकैको सिभिल अस्तालमा पुर्याउँदै उनको मृत्यु भइसकेको थियो ।

Advertisement

Advertisement

Advertisement