काठमाडौँमै संगठित माछा चोर सक्रिय ! सात लाखका माछा फामबाटै चोरी

Advertisement

काठमाडौँ: प्रहरीले गागलफेदीस्थित 'बस्नेत एण्ड सन्स' प्रालिको करिव ७ लाख रुपियाँभन्दा बढी मुल्यको माछा चोरी भएको जनाएको छ । मंगलबार राती माछा चोरी भएको साँखुका प्रहरी निरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।प्रालिले लामो समयदेखि अर्गानिक तरकारी खेति, बाख्रापालन र गाईपालन गर्दै आएको छ । प्रालिका संचालक जनार्दन खड्काले यसघि कुखुरा समेत चोरी हुने गरेको बताए। करिव २२ हजार माछा चोरी भएको छ, उनले भने ।

"मेरो फमबाट योजनाबद्ध तरिकाले गिरोह नै परिचालित भएर चोरी भएको लाग्छ, प्रहरीले यसबारे छिटो भन्दा छिटो सत्यतथ्य पट्ट लगाओस," उनले भने। प्रहरीका अनुसार चोरको खोजि कार्य भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement