दार्जिलिङमा फेरी हिँसा भड्कियो, एक सुरक्षाकर्मीसहित दुई आन्दोलनकारी मारिए

Advertisement

काठमाडौँ:दार्जिलिङमा शुक्रबारदेखी फेरी हिंसा भड्किएको छ । आज बिहान दार्जिलिङको तकभर क्षेत्रमा सुरक्षाकर्मी र विमल गुरुङ पक्षका आन्दोलनकारीबीच झडप हुँदा एक सुरक्षाकर्मीसहित दुई जनाको मृत्यु भएपछि हिँसा भड्किएको हो ।

गोर्खा आन्दोलनका नेता विमल गुरुङलाई त्यहाँको प्रहरीले पक्राउ गर्न खोजिकार्य तीब्र बनाएपछि, हिँसा भड्किएको र सोही क्रममा एक प्रहरी निरीक्षक अमिताभ मल्लिकको मृत्यु भएको थियो ।

घटनामा दर्जनौ घाइते भएका छन् भने मारिएका आन्दोलनकारीको सनाखत भने हुन सकेको छैन ।

 

Advertisement

Advertisement

Advertisement